Latest News

अमेरिकाको प्रदर्सन मिती सर्यो

सुमन गुरुङ , तमुमै ताँ
२०७३ असोज १८
गुरुङ चलचित्रले गुरुङहरुको भाषा, संस्कार, सन्स्क्रिती, भेषभुषा र धर्म जगेर्ना गर्न ठुलो योगदान पुर्याएको छ। यिनै उदेस्य लिएर गुरुङ चलचित्रहरु बन्ने क्रम बढीरहेको छ। त्यसमा बिशेष गरी बिदेशमा रहेका गुरुङहरुको लगानी रहेको पाउछौ । यसमध्य एक हुन अमेरिका निवासी प्रेम गुरुङ । यिनै प्रेम गुरुङ र सपना गुरुङको सहाकार्यमा “मैरिमो” (मीस यू ) निर्माण भएको छ।   बिदेशमा रहेको गुरुङ समुदायलाई भाषा सस्कर सस्कृति सिकाउने एक मात्रा उत्तम माध्यमा भएकोले गुरुङ चलचित्र बिदेशमा पनि प्रिमियर सो गर्ने गरिन्छ ।
गुरुङ चलचित्र बनाउने र बिदेशमा प्रिमियर सो गर्ने क्रम बढी रहेको बेला हालै सम्पन्न मुनल फिल्म प्रा. लि. को प्रस्तुती  “मैरिमो” (miss you) चलचित्र को प्रिमियर मिती केही पछी सरेको छ ।
१८ सेप्टेम्बरमा अमेरिकामा प्रिमियर सो गर्ने भनिएको चलचित्र तोकिएको समयमा तयारी सम्पन्न हुन नसक्दा केही समयको लागि मिती सरेको छ।  पछी आउने दिनमा भव्य प्रदर्सन गर्ने तयारीमा जुट्नुभएका निर्माता प्रेम गुरुङ भन्नु हुन्छ, “दर्शक महानुभब माझ यो टीमको तर्फबाट माफि चाहन्छु ।”miss-u-2

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*