Latest News

कतारमा गुरुङ्ग (तमु) नेपाली भाषाको गुरुङ फिल्म “भेडी गोठाले”क्यु प्र्हो छे” शिघ्र प्रदर्शन हुने ।

शान प्हच्यु तमु

तमुहरुको उदगम थलो लमजुङ जिल्ला स्थित सदरमुकाम बेशिसहरमा निर्माणधिन हुना गैईरहेको तमुहरुको धरोहर आस्थाको केन्द्र पबित्र तमु क्वोईबो तथा सामुदायिक भवनको लागि सहयोगार्थ स्वरुप तमु प्ये ल्हु संघ कतारको आयोजनामा सांस्कृतिक बिभागको ब्यबस्थापनमा प्रदर्शन गर्न लागिएको मिलन डि जि ईन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुति दुर्गा गुरुङ (मिलन)को सुनौलो भेट नेपाली भाषाको गुरुङ चलचित्र “क्यु प्र्हो छे (भेडी गोठाले)” यहि आउदो मुस्लिम धर्मावलम्बीको चाड बक्र ईद (ईद उल अदा) को अबसर पारि इदको छुट्टीको दोश्रो दिन कतारको अल डल्ला ड्राईभिङ एकेडमीको सिनेमा हलमा दिउँसो २:०० बजे बाट भब्य प्रदर्शन हुन गैरहेको सबैमा सहर्ष जानकारी गराउदछौ उक्त दिन तपाईं हाम्रो साथ र सहयोग अनि प्रचार प्रसार का साथ दोहामा कार्यरत सम्पुर्ण नेपालीहरु माझ यो सूचना सुचित गर्दै निमन्त्रणा साथ चलचित्र हेरि मनोरञ्जन एबं तमु जातिको मौलिक पहिचान सम्बन्धी जानकारी लिनुको साथै यस पुण्य कार्यमा सहयोग गरिदिनु हुना सबैमा हार्दिक अनुरोध गर्दछौ ।

धन्यवाद l यो चलचित्र देखाउनका निम्ति सुनौलो अबसर जुटाईदिनु भएकी तमु प्ये ल्हु संघ लमजुङ का सक्रिय कार्यलय सचिब नायिका सुश्री खुशी मायाँ टु तमुस्यो फिल्मी निर्माता समाजसेवी श्री दुर्गा घोताने तमु (मिलन)प्रति विशेष आभारीका साथ निर्देशन नायक श्री सुबास तमु लगायत सम्पुर्ण युनिट परिवार प्रति एकमुष्ठ हार्दिक धन्यवाद ज्ञापन सहितको आभार व्यक्त गर्दछौं ।

तपसिल मिती – बक्र ईद (ईद अल अदा)को दोश्रो दिन

समय – दिउँसो २:०० बजे

स्थान – अल डल्ला ड्राईभिङ एकेडमीको सिनेमा हल , सनयाँ

आयोजक – ब्यबस्थापन तमु प्ये ल्हु संघ कतार शाखा सांस्कृतिक बिभाग समिती

प्रार्थी: चलचित्र प्रदर्शन समिती संयोजक – श्री संग्राम फ्हच्यु तमु -33446931

ब्यबास्थापक – रबिन्द्र प्ल्हे तमु, -33403831 ” –

लाल काजी प्ल्हे तमु -77855498

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*