Latest News

पोखराका इ ञ्जिनियर सन्दीप गुरुङ विश्वमै प्रथम

हुम तमु  पोखरा, ५ पुस

विश्वका ईञ्जिनियरहरु विचको प्रतिस्पर्धामा पोखराका ईञ्जिनियर सन्दीप गुरुङ प्रथम हुनु भएको छ ।
टाटा मो टर्स  अन्र्त गत डिसेम्बर १६ तारेख(पुस १ गते) मलेशियाको राजधानी क्वालालम्पुरमा सम्पन्न इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा सार्कबाट नेपालका एक्लो प्रतिस्पर्धी पो खर ा बुद्धचो कस् िथत सिप्रदी ट्रे डि· प्रालिका मे ने जर  ई .सन्दीप गुरुङ प्रथम हुदै २ हजार डलर, ट्रफी, प्रमाणसहित पुरस्कृत हुनुभएको हो ।

क्षेत्रीय, राष्ट्रिय हुदै सार्कमा सम्पन्न फेष्टमा प्रथम हुदै अन्तिम चरणमा प्रबेश गर्नु भएका गुरुङले भारत, एशियन, सार्क, अफ्रिका, मध्यपूर्व र ल्याटम क्षेत्रबाट उत्कृष्ठ बनेका अन्तिम प्रतिष्पर्धी २५ जनालाई पछि पार्दै प्रथम हुनुभएको हो । लिखित, अभ्यास र अन्र्तवार्ता परिक्षाबाट उत्कृष्ठ बन्नु भएको गुरुङले अन्र्तराष्ट्रिय प्रतिष्पर्धामा प्रथम हुनका लागि दैनिक १४ घण्टा मिहिनेत गरेको बताउनुभयो । मिहिनेत, लगनशीलता, नयाँ खोज, ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नका लागि आफुले गरेको परिश्रमका कारण सफलता प्राप्त भएको बताउनुभयो ।

पुम्दीभुम्दी गाँउ भई  हाल पो खर ा उपमहानगर पालिका वडा नं. ७ एयर पो र्ट  अन्नपुर्ण टो ल निवासी बाबा लछिमान गुरुङ र  आमा दुर्गा कुमार ी गुरुङको  २८ वर्षि य छो र ा ई.गुरुङले ललितपुर स् िथत पुल्चो क इञ्जिनियरिङ क्याम्पसबाट सन् २०१० मा  मे कानिकल इञ्जिनिरि ·मा बीई उतिर्ण   गर्नु भई पो खर ा बुद्धचो कस् िथत सिप्रदी ट्रे डि· प्रालिमा कार्यरत रहदै आउनु भएको छ ।

इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा प्रवेशका लागि पश्चिमाञ्चल क्षे त्रीय फे ष्टमा प्रथम हुदै  १० हजार  रुपै या,  र ाष्ट्रिय प्रतियो गितामा द्धितिय र भार तको  उत्तर ाखण्ड पञ्चनगर मा गत नो भे म्वर  १५ तार े ख सम्पन्न सार्कस्तरीय फेष्ट प्रथम स्थान हासिल गर्नुभएको थियो । पश्चिमाञ्चल क्षे त्रीय फे ष्टमा प्रथम हुदा १० हजार , राष्ट्रियमा २० हजार, सार्कमा एक हजार डलरसहित पुरस्कृत बनेको उहाँले जानकारी दिनुभयो ।

३५ दे शमा र हे का टाटा मो टर्स को  डिलर मा कार्य र त क्षे त्र दे शीयबाट उत्कृ ष्ट २६ इञ्जिनियर हरुविच इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ सम्पन्न भएको थियो । फेष्टहरुले आफुलाई अन्र्तराष्ट्रिय एक्पोजर दिएको बताउनुहुने ई.सन्दीप गुरुङले नेपालमै रहेर ईञ्जिनियरिङ क्षेत्रबाट सेवा प्रदान गर्ने योजना रहेको बताउनुभयो ।

प्रतिभावन आफ्नो भाञ्जा ई.सन्दीपमा रहेको ज्ञान, क्षमता, अनुभव नेपाल र नेपालीका लागि उपयोग गर्न गराउन सम्बन्धित पक्षले पनि ध्यान पुर्याउन तमु सहयोग समिति पार्दीका निवर्तमान अध्यक्ष मामा क्या.चेतबहादुर तमुले आग्रह गर्नुभयो ।

1 Comment

Leave a Reply

Your email address will not be published.


*