Latest News

मिर्लुङगे ठिटो गल गुरुङ बन्ने भए जिल्ला समन्वय समितिको सदस्य

दमौली १५ साउन ।

मिर्लुङगे ठिटो गलबहादुर गुरुङ जिल्ला समन्वय समिति तनहुँको सदस्य बन्ने भएका छन् ।
यसअघि भानु नगरपालिका वडा नं १३ बाट नगर सदस्य जितेका गुरुङगलाई काग्रेस पार्टीले जिल्ला समन्वय समितिमा सदस्य पदमा उम्मेदवार बनाए सगै गुरुङ सदस्य बन्ने भएका हुन् ।
पार्टीको तर्फबाट सदस्यको उम्मेदवार बनेका गुरुङ पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउँछन् ।

साभार : ईधराहरा डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*