Latest News

मृतक टिन गुरुङको लाश नेपाल पठाइयो

ताइकाजी गुरुङ
१४ असोज २०१६
यही  सेप्टेम्बर ११ तारिक जापानको फुकुवाकामा आत्महत्य गरेकी टिना गुरुङको लास परिवारको अग्रह अनुसार नेपाल पठाउन तमू धीं जापानलाइ आएको जिम्मेवारी तमू धीं जापानले परिवारको आग्रह पुरागरिदिएको छ |

साथै स्व.टिना गुरुङको पार्थिव शरीर २४ सेक्टेम्बर शनिबार बेलुका नारिता बिमान स्थलबाट थाई विमानद्वारा पठाईएको र २५ सेक्टेम्बर आईतबार त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल काठमाडौँ पुगेलगतै पशुपति अर्यघटमा अन्तिम दाह-सस्कार गरिएको थियो |

मृतक टिन गुरुङगको लाश नेपाल पठाउन तमू धीं जापान केन्द्रको सल्लाह र तमू धीं क्युस्यू जापानको अगुवाईमा २०१६/९/१८ देखि २०१६/९/२० तारिक २२:०० सम्म रकम संकलन अभियन थालिएको थियो |

जम्मा रकम : १९,३३,६३० येन ( उन्नाईस लाख तेतिस हजार छ सय तीस)
खर्च रकम : १२,१६,८२३ येन ( ब्रहालाख सोह्रा हजार आठ सय तेईस )
बाँकी रकम: ७,१६,८७७ येन ( सात लाख सोह्रा हजार आठ सय सत्त्तर )

बाँकी भएको रकम तमू धीं जापान केन्द्रको सल्हाकार श्री पदम तमू ज्यो द्वारा स्वर्गीय गुरुङको परिवरलाई बुझायो |jp-tamu jp-tamu-1

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*