Latest News

याङजाकोट तमू समाज युवा परिचालन उपसमितीमा विकास गुरुङ

 रोशनी गुरुङ÷तमूमै ताँ डटकम, पोखरा ५ असार

याङजाकोट तमू समाज पोखराको यूवा परिचालन उपासमितीको हिजो सम्पन्न पाँचौ अधिवेशनले पुनः विकास गुरुङको अÞधयक्षत नयाँ कार्य समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण गुरुङ, सचिवमा प्रकाश गुरुङ, सह–सचिवमा दिलमाया गुरुङ कोषाध्यक्षमा तेजस्विनी गुरुङलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा दिवान गुरुङ, सुशान गुरुङ, सुनित गुरुङ, टीका गुरुङ, दीपा गुरुङ, सन्तोष गुरुङ रहनु भएको छ । अधिवेशनले पाँच सदस्यीय सल्लाहकारहरुको समेत चयन गरेको छ । समितिको सल्लाहकारहरुमा युबराज गुरुङ, दुधजंग गुरुङ, रोशनी गुरुङ, लोकबहादुर गुरुङ र अर्जुन गुरुङ रहनु भएको छ । सोही अवसरमा समाजका समाजका सदस्य सुजन गुरुङले चित्रकला प्रतियोगितामा कस्की जिल्लामा नै प्रथम स्थान हासिल गर्न सफल भएको भन्दै सम्मान गरिएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*