Latest News

भुजुङ गाउँको घाँटु सिडी विमोचन

December 25, 2016 0

रोशनी गुरुङ÷पोखरा, १० पुस लमजुङको भुजुङ गाउँमा रहेको लाली गुराँस युवा क्लवको आयोजनामा निर्माण गरिएको घाँटु सिडी विमोचन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । शनिबार पोखरा १३ भद्रकालीमा रहेको भुजुङ युम्पो तमु समाजको हलमा एक […]

तमु सांस्कृतिक प्रतिष्ठान नेपालमा पुनः चिजकाजी तमु शिक्षा र सुचना प्रविधीमा जोड नदिए पछि पर्छौं ः क्या. तम

December 23, 2016 0

हुम तमु पोखरा, ९ पुष उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ जापानमा स्थापित भई नेपालमा सेवारत तमु साँस्कृतिक प्रतिष्ठान नेपालको शुक्रवार पोखरामा सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेनले पुनः चिजकाजी तमुको अध्यक्षतामा १५ […]

पोखराका इ ञ्जिनियर सन्दीप गुरुङ विश्वमै प्रथम

December 20, 2016 1

हुम तमु  पोखरा, ५ पुस विश्वका ईञ्जिनियरहरु विचको प्रतिस्पर्धामा पोखराका ईञ्जिनियर सन्दीप गुरुङ प्रथम हुनु भएको छ । टाटा मो टर्स  अन्र्त गत डिसेम्बर १६ तारेख(पुस १ गते) मलेशियाको राजधानी क्वालालम्पुरमा सम्पन्न इन्टरनेशनल लेभल अफ स्किल फेष्ट […]

कंग्युर पाठ तथा पुजामा भक्तजनको घुइचो

December 20, 2016 0

हुम तमु पोखरा, ४ पुस पोखरा १० बुद्ध शान्ति मार्गस्थित टासिछ्योएलिङ गुम्बा (गोपाल गुम्बा)मा च्ह्या ल्होछारको अवसरमा आयोजना गरेको कंग्युर पाठ तथा पुजामा सोमवार भक्तजनहरुको घुइचो लागेको छ । विश्वशान्तिको कामनाका साथ प्राणी जगतको सुखशान्तिका […]

गुरुङ(तमु) लामा बौद्ध समाजको अध्यक्षमा आचार्य शिर लामा गुरुङ गुरुङ लामाहरुद्धारा गरिने कर्मकाण्डमा एकरुपता आउने

December 19, 2016 0

हुम तमु पोखरा, ४ पुस   गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको दोस्रो राष्ट्रिय भेला एवं प्रथम महाधिवेशन आगामी तीन वर्षका लागि संस्थापक अध्यक्ष बौद्ध आचार्य शिर लामा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्र्दै सोमबार […]

लोकनृत्यमा मगर संघ चाउथे उत्कृष्ट, अशोकले पाए स्कुटर, तीन स्रष्टा सम्मानित

December 17, 2016 0

पोखरा, २ पुस। पोखरा सभागृहमा शनिबार देशभरका अधिकांश लोकनृत्य प्रस्तुत गरिए । झोरा, यानीमाया, लाठी, माझी, चरित्र, धिमाल, कौरा सुनिमाया, साकेला, झ्याउरे, घाटु, मारुनी, सोरठी, नचरी, मयूर,झ्यारेलगायतका लोकनृत्य खचाखच दर्शकमाझ कलाकारले प्रस्तुत गरे । अनुशीलन […]

गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको प्रथम महाधिवेशन पोखरामा शुरु

December 17, 2016 1

हुम तमु, पोखरा, २ पुस, गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको दोश्रो राष्ट्रिय भेला तथा प्रथम महाधिवेशन पोखरामा शनिवार देखि शुरु भएको छ । लखनचोकबाट  बृहत शान्ति पदयात्रा शुरु भई पोखरारंगशाला गेट, बुद्धचोक हुदै पोखरा १० […]

लाहुरे हुन सकेनन् त के भाे ! ‘इकाे’ छलाङ् मारेरै छाडे

December 14, 2016 0

माधव बराल पाेखरा, २९ मंसिर: चित्रबहादुर गुरुङको पुरानो कथा आफ्नो समुदायका अरुको भन्दा भिन्न होइन । भिन्न हो त अहिलेको कथा । पुरानो कथा उही हो, लाहुेर परिवार । अनि भर्ती हुने रहर । रहरमात्रै […]

गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको प्रथम महाधिवेशन पोखरामा हुने

December 13, 2016 0

हुम तमु पोखरा, २६ मंसिर गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको दोश्रो राष्ट्रिय भेला तथा प्रथम महाधिवेशन पोखरामा हुने भएको छ । पोखरा उपमहानगरपालिका वडा नं. १० रामघाटस्थित बौद्ध अर्घौँ सदनमा पुसको २ गतेदेखि ४ गतेसम्म […]

युकेमा सडक दुघर्टनामा पैदल हिँडिरहेकी नेपाली महिलाको निधन

December 11, 2016 0

नरेश खपाङगीमगर २०७३ मंसिर २५ लण्डन । युकेको वोकिङमा शुक्रबार राति भएको सडक दुर्घटनामा एक नेपाली महिलाको निधन भएको छ । बेलायतको स्थानीय समयअनुसार राति करिब ८.४५ बजे वोकिङको मोनुमेण्ट रोडमा भएको सडक दुर्घटनामा पैदल […]

1 2 3 13