Latest News

मिस तमुस्यो नेपाल २०१६ को ट्यालेन्ट राउन्ड सम्पन्न

September 20, 2016 0

तमुमै ता सम्बादाता २०७३ असोज ३, पोखरा “मिस तमुस्योको सान , मौलिक सस्कृतिको पहिचान” भन्ने मुल नारा बोकेर पाचौ संकरण सम्म अाइपुगेको छ। त्यसै अन्तर्गत ट्यालेन्ट राउन्ड  औपचारिक कार्यक्रमा बिच सम्पन्न भयो। उक्त कार्यक्रममा सभापतित्व […]

आमाहरूको पहलमा समृद्ध गाउँ

September 16, 2016 0

– आश गुरुङ, भीरपुस्तुन (लमजुङ) भाद्र २२, २०७३- चिटिक्क परेको सानो गाउँ । घरका छाना ढुंगा र जस्ताका । गाउँ जाने ठाउँ भिरालो । त्यसैले नाम पनि भीरपुस्तुन ।अचेल यो गाउँलाई भीर हटाएर पुस्तुन भनिन्छ […]

मौलिक शैली जोगाउन घुमाउने घर

September 16, 2016 0

भाद्र २०, २०७३- पुराना शैलीका घर दिनदिनै घटेका छन्। सहरिया शैली गाउँमा भित्रिरहेका बेला यहाँ भने परम्परागत शैली जोगाउन ‘घुमाउने घर’ निर्माण गरिएको छ। घुमाउने घर बनाउने चलन हराएपछि स्थानीयले सामूहिक घर निर्माण गरेका हुन्। […]

लमजुङमा छेलोको रौनक

September 16, 2016 0

भाद्र २०, २०७३- अघिपछिभन्दा आइतबार सदरमुकाम बेसीसहरको माहौल छुट्टै थियो । बजारमा छेलो (ठेलो) हान्ने कार्यक्रमबारे जानकारी पाएपछि गाउँगाउँबाट दर्शक बजार झरेका थिए । परम्परागत रुपमा छेलो हान्ने कार्यक्रम गाउँघरमा हुने भएपनि सहरमा हुने प्रतियोगिता […]

September 16, 2016 0

सिऊरुङ (लमजुङ) ः रात पनि छिप्पीईसकेको थिएन, लमजुङको खुदी ८ र ९ सिऊरुङ गाउँका एकहुल स्थानीय रोंधी घरमा जम्न निस्कीईहाले । रोंधीघरमा गुरुङसेनी सोल्टीनीहरुले डेरा जमाएर बसीसकेका थिए । सोल्टीहरु पालैपालो गर्दै रोंधीघरमा जादै थिए […]

जहाँ ढुंगाबाट तौल लिइन्छ

September 16, 2016 0

आश गुरुङ, कमागाउँ(लमजुङ) भाद्र १९, २०७३- कुनै सामग्रीको तौल लिन तराजु र फलामको ढक आवश्यक पर्छ । ग्राम, किलोग्राम, क्वीन्टल, टन लगायत तौल भएका सामग्री फलामे ढकले नै जोखिन्छ । तर, यहाँ कुनै सामग्री वा […]

सजाय भुक्तान गरिसके पनि नेपाली युवक ७ महिनादेखि साउदीकाे जेलमै

September 16, 2016 0

– अाश गुरुङ भाद्र १३, २०७३- रोजगारीका लागि साउदी गएका एक नेपाली युवक आफूले पाएको ५ वर्षको जेल सजाय भुक्तान गरेको ७ मिहना बितिसक्दा पनि हालसम्म छुटेका छैनन् । उनलाई छुटाइदिन परिवारले सरकारसँग आग्रह गरेको […]

September 16, 2016 0

२०५६ सालसम्म सामान्य गाउँको रुपमा रहेको घलेगाउँ अहिले देशबिदेशमा पर्यटनको क्षेत्रमा चर्चित छ । सार्क राष्ट्रकै नमुना गाउँको परिचय पाएको घलेगाउँलाई अहिलेको रुप बनाउन योगदान दिने मध्ये प्रेमबहादुर घले एक हुन् । भारतीय सेनामा लाहुरे […]

‘मेघा’ पहिरोले सधैं जोखिम

September 16, 2016 0

भाद्र ५, २०७३- जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने भोंजेमा पहिरोले गाउँ नै विस्थापित हुने जोखिम बढेको छ । केन्द्रीय, जिल्लास्थित अनुगमन टोली लगायतले पटक–पटक बस्ती सार्नुपर्ने सिफारिस सम्बन्धित निकायमा गरिसकेका छन । तर, बस्ती स्थानान्तरण गर्न […]

जिफानले गर्योे आश गुरुङलाई सम्मान

September 16, 2016 0

पोखरा–गुरुङ फिल्म एसोसिएसन (जिफान)ले लमजुङका कान्तिपुर संवाददाता आश गुरुङलाई पोखरामा सम्मान गरेको छ । गुरुङ नेपाल पत्रकार महासंघका जिल्ला उपभाध्यक्ष, आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य, तमू संचारकर्मी संघका केन्द्रीय सदस्य समेत छन् । दूधपोखरी […]

1 2 3 4 5 6