Latest News

मकाउमा गुरूङ भाषाको चलचित्र फ्रिसी(यूवा) प्रदर्शन हुँदै।

October 30, 2016 0

कर्ण बहादुर अधिकारी मकाउ,चीन। ह्वाईट लोटस स्टुडियो प्रालिको ब्यानरमा निर्माण भएको गुरूङ भाषाको कथानक चलचित्र फ्रिसी(यूवा) २०१६/११/३ तारीकका दिन मकाउ स्थित काम्पेक कम्युनिटी हलमा प्रदर्शनी हुन गई रहेको र उक्त चलचित्र प्रदर्शनीको सम्पूर्ण तयारी भई […]

कोरियामा ब्यवसाही हर्कमान (भिम) गुरुङले पाए मानार्थ नागरिकको सम्मान

October 28, 2016 0

यम श्रीस मगर कोरियाको सोल महानगरपालिका गभर्मेन्टले हरेक बर्ष अक्टुबर २८ तारिखका दिन प्रदान गर्ने मानार्थ नागरिकताको सम्मान विभिन्न देशका १८ नागरिकलाई प्रदान गरेकोछ | नेपालको तर्फबाट ब्यवसाही हर्कमान (भिम) गुरुङले यस बर्षको मानार्थ नागरिकको […]

संस्कृति साटासाट

October 28, 2016 0

आश गुरुङ, लम्जुङ कार्तिक १२, २०७३- तिहारको समय कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट आएका युवाले लमजुङका गाउँगाउँमा संस्कृति साटासाट गरेका छन् । कलाकारसहितको टोलीले गाउँगाउँमा आएर गुरुङ भाषा, कला र संस्कार संस्कृतिसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरी […]

दुई नयाँ अनुहारसहित अनिल गुरूङको कप्तानीमा नेपाली फुटबल टोलीको घोषणा

October 27, 2016 0

आगामी कात्तिक १७ गतेदेखि मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबलका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक चरणमा बोलाएका ३० खेलाडीमध्येबाट दुई नयाँ अनुहारसहित मंगलबार २३ सदस्यीय टोलीको घोषणा […]

लमजुङका दीपक गुरुङ रास्ट्रीय फुटबल टीममा छनौट ।

October 27, 2016 0

उत्तरी लमजुङको बाहुनडाँडा, घेर्मु र ताघ्रिङ गाविस मध्येका दिपक गुरुङ राष्ट्रिय फूटबल टिममा छनौट भएका छन् । ताघ्रिङ गाविस वडा नम्बर ३ का छापागाउँमा जन्म भएका २५ बर्षिय दिपक गुरुङ मंगलबार भएको छनौट कार्यक्रममा छनौट […]

साढे २५ तोला सुन बसबाटै ‘गायब’ सहचालक प्रहरी नियन्त्रणमा

October 26, 2016 0

पोखरा १० कात्तिक । बेलायतबाट पोखरा घर फर्कंदै गरेका गुरुङ दम्पतीले आफूहरुको साढे पच्चीस तोला सुनसहितको झोला बसबाटै गायब भएको बताएका छन् ।पोखरा-१४ कोलपाटनकी देउताकुमारी गुरुङ दम्पती ना ४ ख ३६९३ नम्बरको रात्री बस चढेर […]

तमू सार्क सम्मेलन सम्पन्न (घोषणापत्र सहित)

October 25, 2016 0

धरान । ८ कार्तिक , २०७३ गुरुङ समुदायको  सामाजिक सांस्कृतिक संस्था तमु ह्युल छोंज धीं राष्ट्रिय परिषद् केन्द्रीय समितिद्वारा आयोजित ऐतिहासिक रुपमा भएको प्रथम तमू सार्क सम्मेलनले सार्क स्तरीय तमू मञ्च गठन गर्ने प्रतिवद्धता जनाएको […]

पक्षघात पीडित गुरुङलाई तमु समाज कतारको आर्थिक सहयोग

October 18, 2016 0

हुम तमु, पोखरा, २ कार्तिक कतारमा विगत लामो समयदेखि रोजगारीकै क्रममा पक्षघात पीडित भई नेपाल फर्कनु भएका कास्की जिल्ला भरतपोखरी डाँडा गाउँ सुर्ताने निवासी टेकबहादुर गुरुङलाई तमु (गुरुङ) समाज, कतारले ५२ हजार एक सय त्रिपन्न […]

राङभाङ ज्यामिरेका १९ जना जेष्ठ नागरिक सम्मानित

October 18, 2016 0

हुम तमु, पोखरा, २ कार्तिक स्याङ्जा राङभाङ ज्यामिरे गाँउका १९ जना जेष्ठ नागरिक सम्मानित हुनु भएको छ । राङभाङ गाविस, वडा नं. १ ज्यामिरेस्थित कन्यादेवी संरक्षण समितिले असोज ३० गते ज्यामिरे गाउँमा र कार्तिक २ […]

तमु धिं नेपालको विभिन्न निर्णय बहुउद्धेश्यीय भवन निर्माणको तयारी गरिदै

October 18, 2016 0

हुम तमु,पोखरा, २ कार्तिक तमु धिं नेपालको गत असोज १७ गते सम्पन्न ३२ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीको सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । अध्यक्ष कर्म तमुको अध्यक्षतामा सम्पन्न […]

1 2 3