Latest News

तमु सार्क सम्मेलन धरानमा हुदै

October 18, 2016 0

पोखरा २ कार्तिक । ईतिहास मै पहिलो पटक सार्क राष्ट्रका तमु (गुरुङ) जातिहरु धरानमा भेला हुने भएका छन । तमु जातिको एक मात्र राष्ट्रियस्तरको सामाजीक संस्था तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदको आयोजनामा हुना […]

तमु समाज हङकङको प्रथम वार्षिक उत्सव सँगसँगै नेपाली चलचित्र मेरो जीवन प्रदर्शन

October 15, 2016 0

मुक काजी गुरुङ, हङकङ गत आईतबार महाअष्टमीका दिन तमु समाज हङकङले याउ मातेईस्थित कम्यूनिटी हलमा तमु समाज हङकङ स्थापनाको पहिलो वार्षिक उत्सव भब्यताका साथ सम्पन्न गरेको छ। तमु समाज हङकङका सल्लाहकार तथा ज्येष्ठ नागरिक बेल […]

जो मेडल थाप्दा जहिल्यै नेपाली झण्डा उचाल्छन् ‘द गोर्खा वारियर’ उपनाम पाएका हङकङ प्रहरीका चर्चित बक्सर सुरेश गुरुङ

October 10, 2016 0

जेवी पुन मगर हङकङ, असोज २४ अघिल्लो साता भएको चक्कु हानाहानपछि हङकङमा नेपाली युवाको नकारात्मक छविबारे चर्चा चलिरहँदा तन्नेरी बक्सर सुरेश गुरुङले अष्ट्रेलियन प्रतिद्वन्द्वी जेम्स गिब्सलाई पहिलो राउन्डमै नकआउट गरेर बहसलाई अर्को दिशातर्फ मोडिदिएका छन्। […]

तमु संचारकर्मी संघद्धारा नवनिर्वाचित तमु संघ संस्थाका अगुवाहरुलाई बधाई

October 7, 2016 0

हुम तमु, पोखरा, १९ असोज तमु(गुरुङ) सञ्चारकर्मी संघ नेपालले बुधवार पोखरामा तमु संघ संस्थाका नवनिर्वाचित कार्यसमितिलाई सामुहिक रुपमा बधाई ज्ञापन गरेको छ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा हालै ३२ औं वार्षिक […]

प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ सम्मानित

October 6, 2016 0

भुपाल गुरुङ, पोखरा २० असोज । प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ ६१ औँ प्रहरी दिवसको अवसरमा सम्मानित हुनुभएको छ । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराका प्रमुख समेत रहेका गुरुङ विहिबार पश्चिम क्षेत्रीय प्रहरी कार्यालय […]

कर्मका विश्वासी सुर्जे (रामचन्द्र)

October 6, 2016 0

एकेन्द्र गुरुङ सल्लाहकार तमू धी यु.के. बाबा मणिलाल गुरुङ र आमा देवीकुमारी गुरुङका माइला छोरा हुन् सुर्जे (रामचन्द्र) गुरुङ । कास्कीको ल्वाँङ घलेलमा वि.सं. २०१९ सालमा जन्मनु भएका सुर्जे हाल तमू धीं युकेको अध्यक्ष हुनुहुन्छ […]

तमू प्ये ल्हु संघ सबै तमूहरुको मौलिक पहिचानको केन्द्रविन्दु हो : युद्धजंग गुरुङ

October 6, 2016 0

रोशनी गुरुङ, समाचार संयोजक तमूमै ताँ डटकम, पोखरा रोजगारको शिलशिलामा विदेश बसेर पनि नेपाल र आफनो समुदायको लागि केही गर्नुपर्छ भन्ने मान्यताका साथ समाज सेवामा लागी पर्नुभएका युवा समाजसेवीको नाम हो युद्धजंर्ग प्हच्य’ु गुरुङ (दुर्गा) […]

सरिताको समाजसेवा

October 6, 2016 0

– नरेन्द्र रौले फाल्गुन ३०, २०७२- सामाजिक सञ्जालको सदुपयोग कसरी गर्ने ? यसको जवाफ ढिकुरपोखरी–६, पाउँदुरकोट, कास्कीकी सरिता गुरुङसँग सोध्नुपर्छ जसले सामाजिक सञ्जालबाट झन्डै ४० लाख रुपैयाँभन्दा बढी संकलन गरेर रोगसँग लडिरहेका र अभावमा बाँचिरहेकाहरूलाई […]

अमेरिकाको प्रदर्सन मिती सर्यो

October 4, 2016 0

सुमन गुरुङ , तमुमै ताँ २०७३ असोज १८ गुरुङ चलचित्रले गुरुङहरुको भाषा, संस्कार, सन्स्क्रिती, भेषभुषा र धर्म जगेर्ना गर्न ठुलो योगदान पुर्याएको छ। यिनै उदेस्य लिएर गुरुङ चलचित्रहरु बन्ने क्रम बढीरहेको छ। त्यसमा बिशेष गरी […]

ग्य्राण्ड मास्टर एनजे गुरुङले प्रस्तुत गरे गिनिज वर्ल्ड रेकर्डका लागि दावेदारी

October 3, 2016 0

आइतबार, १६ असोज, २०७३ लन्डन । ग्य्राण्ड मास्टर डा. एनजे गुरुङले मोस्ट नकल पुस अप वान मिनेट गिनिज वर्ल्ड रेकर्डका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । आइतबार २ अक्टोबर, २०१६ का दिन बिहान नर्थहोल्ट […]

1 2 3