Latest News

लेकसाइडमा टाटु

November 26, 2016 0

विनीता मरहट्टा, शुक्रवार, मंसिर १०, २०७३ होचो कद, रातो वर्ण, थेप्चो नाक, कानमा नाङ्लोजस्तो देखिने काठ भिरेका कलाकार रक्षे गुरुङ घान्द्रुकको लेकतिर भेटिए । हातका नशा फुलाएर बनाइएको जस्तो देखिने ताराको आकार थियो । हेर्दा डरलाग्दो […]

सुनास कास्कीको अध्यक्षमा सुन्दर गुरुङ चयन

November 25, 2016 0

पोखरा मंसिर १० गते । पोखरामा भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको अध्यक्षमा सुन्दर गुरुङ चयन हुनुभएको छ । शुक्रवार पोखरामा भएको संस्थाको पाँचौ अधिवेशनले गुरुङको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय […]

November 24, 2016 0

वाईवी गुरुङ, लिस्बोन २३ नोभेम्बर २०१६ – नेपाल सरकारका तर्फबाट पहिलो पटक पोर्चुगलका लागि नेपाली पर्यटन दुतका रुपमा एनआरएनएन पोर्चुगलका पुर्व अध्यक्ष,तमु समाज पोर्चुगलका संस्थापक संरक्षक,एनआरएन केन्द्रिय समन्वय परिषदका सदस्य तथा पोर्चुगलका सफल नेपाली ब्यबसायी रमेश […]

पोर्चुगलमा चम्किएको एउटा नेपाली, जो सँग छ, नेपाली पन र नेपाली मन

November 19, 2016 0

४ – मंसिर विदेशमा बसेर पनि नेपाल र नेपालीको बारे चिन्ता गरिरहने एउटा सहयोगी नाम – कमल गुरुङ । सन् २००६ मा पोर्चुगल पुग्नुभएका गुरुङ अहिले ग्र्याव जव संस्थाका सिइओ हुनुहुन्छ । यो युरोपियन बहुराष्ट्रिय कम्पनी हो । […]

तमुधिं यूकेको सबै पदमा सर्वसम्मत, अध्यक्षमा ज्ञाम गुरुङ

November 19, 2016 0

लण्डन । संस्था तमुधिं यूकेको अध्यक्षमा ज्ञाम गुरुङ निर्विरोध भएका छन । निर्वाचन समितिका अनुसार शनिबार अल्डरसटमा हुने अधिवेसनका लागि अध्यक्ष पदमा उनको मात्र उम्मेदवारी परे पछि उनी अध्यक्ष बन्ने पक्का भएको हो । उम्मेदवारी […]

रोधीको “रोधी सीने अवाड” हुने ।

November 17, 2016 0

गुरुङ फिल्म को शुरूवात बि स २०५२ सालमा पाते ( माइली ) फिल्म बाट भएको हो । जस्को निर्माण रोधी परिवार भन्ने सस्थाबाट भएको थियो । तात्कालिन समयमा रोधीले , सास्कृतिक कार्यक्रम देश बिदेशमा गर्नुको […]

अनुशिलन कला पाठशालाले खुल्ला नृत्य प्रतियोगिता गर्ने

November 15, 2016 0

पोखरा ३० कात्तिक । अनुशिलन कला पाठशालाले देश व्यापी रुपमा खुल्ला नृत्य प्रतियोगिता गर्र्ने भएको छ । अनुशिलन परिवार यु.ए.इको मुख्य प्रायोजन र साँस्कृतिक संस्थान नेपालको सह प्रायोजनमा यही पौष २ गते उक्त प्रतियोगिता गर्न लागेको […]

प्रतिभावान विद्यार्थी राजन गुरुङलाई तमु समाज ब्रुनाईबाट सहयोग

November 15, 2016 0

हृुम तमु पोखरा, ३० कार्तिक प्रतिभावान विद्यार्थी राजन गुरुङलाई तमु समाज ब्रुनाईले १ लाख ३४ हजार ७७४ रुपैया सहयोग गरेको छ । तमु सञ्चारकर्मी संघ कास्कीद्धारा पोखरामा आयोजित कार्यक्रममा विभिन्न आविष्कारहरु गरिसकेका प्रतिभावान विद्यार्थी राजन […]

Urmila Gurung

November 14, 2016 0

फोटोग्राफर : रन्जित गुरुङ मेकेअप : जानवी गुरुङ (लक्ष्मी) (Beauty Plus Hair & Beauty Saloon)

राजन गुरुङलाई तमु समाज कुवेतको सहयोग

November 13, 2016 0

बुद्धि तमु पोखरा, २७ कार्तिक तमु समाजमा जन्मिएर भविष्य कोर्दै गरेका बिज्ञानका प्रतिभावान विद्यार्थी राजन गुरुङको उच्च शिक्षाको निम्ति तमु समाज कुवेतद्वारा आर्थिक सहयोग शनिबार पोखरामा प्रदान गरिएको छ । तमु समाज कुबेतका अध्यक्ष खोपबहादुर […]

1 2