Latest News

गाउँहरू वर्षौंदेखि अँध्यारोम

November 12, 2016 0

आश गुरुङ, गिलुङ (लम्जुङ) कार्तिक २६, २०७३- नजिकै करापुगाउँ, दक्षिणपट्टीको कास्की मिजुरेडाँडा, पूर्वको नाल्मा, मालिङ र उत्तरतर्फ घाम्राङ र मपिङ लगायत गाउँमा बिजुली बलेको छ तर गिलुङमा भने सधैं अँध्यारो छ । चार सय हाराहारी […]

कन्स्ट्रक्सन साइटमा दुर्घटनामा पोखरा निवासी रबी गुरुङको मृत्‍यु र ३ घाइते

November 12, 2016 1

२६ कार्तिक,  हङ्कङ, लियान्ताङ हेउङ युन वाइ बाउन्ड्री कन्ट्रोल को लाइटन प्रोजेक्ट अन्तरगतको काम गर्ने क्षेत्रमा साँझ पौने ६ बजे (ओभर टाइम गर्दा) टावर क्रेनले भारी मुभ गर्दा स्काफोल्डमा ठोक्किएर स्काफ्फोल्ड कोल्याप्स भयो । जसले […]

मृगौला पिडित सन्तबहादुर गुरुङ लाई नेपाल पठाइँदै

November 11, 2016 0

सुरेश गुरुङ,नोभेम्बर ९ कुवेत कुवेतलाइ कर्मथलो बनाउदै आएका नेपाल गोर्खा जिल्ला बारपाक गाबिस १ घर भई बिगत ३ बर्षदेखी कुवेतमा रहेका र दुबै मृगौला फेल भई हस्पिटलमा उपचार गराइ रहनु भएको सन्तबहादुर गुरुङ आज बेलुकी […]

गुरुङ संस्कृतिको जीवन्त नमुना बनेको पर्यटकीय गाउँ सिक्लेस

November 10, 2016 0

वासुदेव पौडेल पोखरा, २४ कात्तिक । कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै गएको छ कास्कीको पर्यटकीय गाउँ सिक्लेस । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट दुई […]

भूकम्पपीडित बालबालिकालाई छात्राबृत्ति

November 6, 2016 0

बेसीशहर, कात्र्तिक २१ गते । भुकम्पबाट पीडित लमजुङका १० जना बालबालिकालाई पोखरास्थित तमु सांस्कृतिक प्रतिष्ठान नेपालले छात्राबृत्ति प्रदान गरेको छ । लमजुङका १० जना भूकम्पपीडित बालबालिकालाई प्रतिष्ठानले बार्षिक ८ हजार रुपैया“का दरले प्रदान गरेको छ […]

टौमाया गुरुङ दोस्रो म्युजिक भिडियोको शुभारम्भा कार्यक्रम सम्पन्

November 6, 2016 0

रोशनी गुरुङ, तमुमै ता डट् कम् वालिङ, कार्तिक २० तमू समाज कतारकी महिला विभाग प्रमुख एवं कलाकार टौमाया गुरुङको दोस्रो म्युजिक भिडियो स्याङजाको नानी चुलबुले बानी बोलको गीतको छायांकन शुभारम्भ गरिएको छ । विगत एकदशक देखि […]

गणेश गुरुङहरू………. नाममा के छ ?

November 5, 2016 0

– गणेश राई कार्तिक २०, २०७३- सेक्सपियरले उहिल्यै लेखेका थिए, नाममा के छ ? तर, नाम जुधेर हैरानी बेहोरेकाहरूलाई थाहा हुन्छ– जे छ, नाममा छ । व्यक्तिको नाम र थर एउटै हुनु संयोग हो । […]

स्याङजा लामडाँडा अग्नीपिडितलाई युकेवासीको ८ लाख सहयोग

November 5, 2016 0

भुपाल गुरुङ , पोखरा, १९ कार्तिक । आगालागीबाट गाँउ नै ध्वस्त भएको स्याङजा मनकामना ७ लामडाँडा गाँउ पुर्ननिर्माणका निमिक्त युकेवासी नेपालीले रकम सहयोग गरेका छन् । युकेवासी नेपालीहरुले लामडाँडा अग्नी पिडितहरुका निमिक्त नगद ८ लाख […]

तमु सञ्चारकर्मी संघका सल्लाकारहरुको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम

November 4, 2016 1

हुम तमु पोखरा, १५ कार्तिक तमु(गुरुङ) सञ्चारकर्मी संघ नेपालका सल्लाहकारहरुलाई पोखरामा एक कार्यक्रमका विच सोमवार स्वागत तथा तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । तमु(गुरुङ) सञ्चारकर्मी संघ नेपाल केन्द्रीय समितिद्धारा आयोजित कार्यक्रममा हालै […]

1 2