Latest News

बालकलाई ५ लाख २९ हजार सहयोग

December 10, 2016 0

आश गुरुङ, लमजुङ मंसिर २५, २०७३- दुवै हात भाँचिएका एक स्कुले बालकको उपचार सहयोगार्थ सवा ५ लाख रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ । जिल्लाको विकट बिचौर–४, मरहट्ठा गाउँका १३ वर्षीय बालक आइतबहादुर गुरुङलाई ५ […]

स्थापनाको ३० औं बर्षमा हङकङ ब्युटी इन्स्टिच्युट अन्तराष्ट्रिय स्तरको कलेज

December 7, 2016 0

गोकुल बानियाँ, पोखरा २२ मंसिर । पोखरामा ३० बर्ष अघि स्थापना भएको हङकङ ब्युटी पार्लर सिटिईभिटीबाट मान्यता प्राप्त ब्युटी इन्स्टिच्युट हुदै अन्तराष्ट्रिय स्तरको ब्युटी कलेका रुपमा स्थापित भएको छ । ३० औं वार्षिकोत्सबका अबसरमा बुधवार […]

तमु धिं नेपालद्धारा युवा समाजसेवी सञ्जीव र अमीर गुरुङको स्वागत

December 7, 2016 0

हुम तमु पोखरा, २२ मंसिर तमु धिं नेपालले युके र नेदरल्याण्डबाट घर विदामा आउनु भएका दुई युवा समाजसेवीलाई स्वागत गरेको छ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा युकेबाट घर विदामा आउनुभएका पर्वत […]

“गुरुङ(तमु)भाषा सिक्नुहोस्” पुस्तक विमोचन तमु भाषा संरक्षणका लागि पुस्तक महत्वपुर्ण

December 5, 2016 0

हुम तमु पोखरा, २० मंसिर घान्द्रुक ८, म्रुँम्चु बारघर गाँउ भई युकेको फानबोरो निवासी अमर तमु(नेपालेको कान्छा)द्धारा लिखित “गुरुङ(तमु)भाषा सिक्नुहोस्” पुस्तकको सोमबार एक कार्यक्रमका विच विमोचन गरिएको छ । पोखरा १०, रामघाट बुद्धशान्ति मार्गस्थित ब्रेज […]

सामुहिक ल्होछार/ल्होसार मनाउन समितिहरु गठन, एनआरएन युकेका अध्यक्ष मुच्छेत्र तमुद्धारा ५०हजार सहयोग

December 5, 2016 0

हुम तमु पोखरा,१९ मंसिर विगतका वर्षहरुमा झै यसवर्ष पनि कस्केली तमु संघ संस्थाहरुले पुसको १६ गते पोखरामा सामुहिक च्ह्य ल्होछार÷ल्होसार मनाउन जुटेका छन् । सामुहिक ल्होछार/ल्होसारको यस वर्षको संयोजकत्व तमु धिं नेपालकी अध्यक्ष कर्म तमुलाई […]

पर्दामा नयाँ माझी

December 3, 2016 0

मंसिर १८, २०७३- गुरुङ सिनेमाका सेलिब्रेटी डाइरेक्टर तथा एक्टर हुन, माओत्से गुरुङ । गुरुङ संस्कार–संस्कृतिमा आधारित नेपाली तथा गुरुङ भाषाका आठ फिल्म निर्देशन र दुई दर्जन ज्यादा फिल्ममा अभिनय जो गरिसकेका छन् । आदिवासी जनजाति […]

माओत्से गुरुङले मनको बाबरी निर्माण गर्ने

December 3, 2016 0

पोखरा १७ मंसिर। पुरानो डुंगाले राम्रो ब्यापार गरिरहेका बेला माओत्से गुरुङ फिल्मस् प्रालिको ब्यानरमा अर्को चलचित्र निर्माणको घोषणा गरिएको छ । यहि ब्यानरमा बनेको पुरानो डुंगा सफल भएपछि हौसिएका माओत्से गुरुङको निर्देशनमा नयाँ चलचित्र निर्माण […]

९५ वर्षिय जम्दार पदमबहादुर गुरुङको पञ्चासे यात्रा

December 1, 2016 0

हुम तमु पोखरा, १५ मंसिर कास्की, पर्वत र स्याङ्गजा जिल्लाको संगम तिर्थस्थल पञ्चासे, समुन्द्री सतहबाट २४ सय ३२ मिटर उचाईमा रहेको छ । पञ्चासे तिर्थस्थलमा पुग्न थुप्रै उकाली चढ्न र झर्नका लागि ओराली झर्नुपर्दछ । […]

सामुहिक च्ह्य ल्होछार÷ल्होसारको संयोजकत्वको जिम्मेवारी तमु धिं नेपालकी अध्यक्ष कर्म तमुलाई

December 1, 2016 0

हुम तमु पोखरा, १५ मंसिर तमुहरुको नयाँबर्ष एवं महान चार्ड तमु ल्होछार÷ल्होसार कस्केली तमुहरुले पोखरामा सामुहिक रुपमा मनाउनका लागि यस वर्ष तमु धिं नेपालकी अध्यक्ष कर्म तमुलाई संयोजकको जिम्मेवारी हस्तान्तरण गरिएको छ । तमु धिं […]

1 2