Latest News

हङकङ तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक गुरुङ सम्मानित

January 31, 2017 0

पोखरा (हाम्रो खेलकुद) – हाल नेपालमा रहेका हङकङ तेक्वान्दो राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक तुल्सी गुरुङ सम्मानित भएका छन् । प्रशिक्षक गुरुङलाई कास्की जिल्ला तेक्वान्दो संघले शनिबार सम्मान गरेको हो । ५५ वर्षिय प्रशिक्षक गुरुङलाई पश्चिमाञ्चल […]

हजारले बनायो लखपति

January 29, 2017 0

माघ १६, २०७३- काकाहरूको काम हेरेर च्याउ खेती थालेका २४ वर्षीय यमबहादुर गुरुङले लाख रुपैयाँ हातमा पर्छ भनेर सपनामा पनि सोचेका थिएनन् । जब उनले ५० हजार रुपैयाँ ऋण काढेर टनेल बनाएर च्याउ खेती थाले, […]

क्होइँबो धीं निर्माणका लागि ‘भेडी गोठाले’ देखाइने

January 28, 2017 0

लमजुङ सदरमुकाम बेंसीसहरमा गुरुङ पुरोहितको प्येताँ अर्थात शास्त्र सिक्ने र सिकाउनेस्थल क्होइँबो धीं निर्माणका लागि गुरुङ संस्कृतिमा आधारित चलचित्र क्यु प्ह्रोँ छैं अर्थात भेडी गोठाले प्रदर्शन गरिने भएको छ । तमु प्ये ल्हु संघले निर्माण […]

कास्कीको घ्याम्राङमा सैदादेवी मन्दिर,धर्मशाला तथा स्नान पोखरीको उद्घाटन र घ्याम्राङ गाउँ झिलिमिली

January 26, 2017 0

तमुमै ता डटकम, पुनम गुरुङ, माघ ८ कास्कीको नामर्जुङ गा बी स वडा न ८ र ९ घ्याम्रङ गाउँको लेक स्थित प्राकृतिक सुन्दरतामा अबस्थित “नब निर्मित भुमी” श्री सैदादेवी मन्दिर धर्मशाला तथा सैदादेवी स्नान पोखरीको […]

गोर्खा स्मारक निर्माणमा सहयोग गर्न संघ संस्थाका अध्यक्षहरुको आव्हान

January 25, 2017 0

हुम तमु पोखरा, ११ माघ स्याङ्जा जिल्लाको फेदीखोला गाविस वडा नं. ८ रामकोट साल्मेडाडामा निर्माण भईरहेको गोर्खा स्मारक निर्माणमा सहयोग गर्न अत्यन्तै प्रभावशाली संघ संस्थाका अध्यक्षहरुले आव्हान गर्नुभएको छ । साल्मे डाडामा निर्माण भइरहेको स्मारकको […]

तमु धिं युकेका अध्यक्ष ज्ञाम तमु, आमा अध्यक्ष प्रेमकुमारी तमु चारभञ्ज्याङ तमु समाजमा अभिनन्दित चारभञ्ज्याङलाई अध्यक्ष ज्ञाम तमुबाट ३ लाख ४० हजार सहयोग मुछेत्र, मिनबहादुर, ले.कुसाङ र चन्द्रबहादुर तमु सम्मानित

January 23, 2017 0

हुम तमु पोखरा, ९ माघ तमु धिं युकेका अध्यक्ष ज्ञाम तमु र आमा अध्यक्ष प्रेमकुमारी तमु चारभञ्ज्याङ तमु समाज पोखराद्धारा अभिनन्दित हुनुभएको छ । तमु धिं युकेको नवौं कार्यसमितिमा सर्वसम्मत भए पश्चात नेपाल आउनु भएका […]

तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम तमु सहितको टोलीलाई तमु धिंमा भव्य स्वागत

January 19, 2017 0

हुम तमु पोखरा, ५ माघ तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम तमु सहितको घर विदामा नेपाल आउनु भएका तमु धिं युकेको समुहलाई बुधवार तमु धिं नेपालले भव्य रुपले स्वागत गरेको छ । पोखरा ९ नयाँ […]

सिक्लेस माघे सक्रान्ति मेला सम्पन्न बास्केटबलमा ताङतिङ, भलिबलमा घ्याम्राङ र घान्द्रुकलाई उपाधि

January 18, 2017 0

हुम तमु पोखरा, ४ माघ कास्कीको पर्यटकीय, तमुहरुको ऐतिहासिक गाँउ सात सय सिक्लेस, युवा क्लवको २२ औं वार्षिक साधारण सभा तथा सिक्लेस माघे सक्रान्ति मेला मंगलवार सम्पन्न भएको छ । मेलामा आयोजित बास्केटबल प्रतियोगितामा घान्द्रुक […]

न्यूयोर्क निवासी मुनाको सहयोगमा काठमाडौंमा स्वरोजगार तालिम

January 18, 2017 0

न्यूयोर्क– अमेरिकाको न्यूयोर्क निवासी एक उद्यमी महिलाको सहयोगमा काठमाडौंस्थित कपनमा ब्युटिसियन तथा सिलाई तालिम सञ्चालन भएको छ । लामो समयदेखि न्यूयोर्कलाई कर्मथलो बनाई ब्युटिसियन व्यवसायमा संलग्न मुना राई गुरुङको ८० हजार रुपैयाँ सहयोगमा बुढानिलकण्ठ नगरपालिकाभित्रका […]

गरिबको एउटा छोरा जो शिक्षक हुँदै न्यायाधीस बने

January 18, 2017 0

मिलन परियार माघ ३ गते, २०७३ डोटी, ३ माघ । बिहिबार न्याय परिषद्ले उच्च अदालतका लागि गरेको ८० जना न्यायाधिस सिफारिसमा डोटीका टंक गुरुङ पनि परेका छन् । ८० जना न्यायाधिस सिफारिस भएकाहरुमध्ये उनी कानुन […]

1 2 3