Latest News

हङकङ सरकारको महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त

January 16, 2017 0

काठमाडौं, माघ ३ : हङकङको उच्च सरकारी निकाय महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त भएकी छन् । हङकङ सरकारको प्रमुख (प्रमुख कार्यकारी) सि वाई ल्योङले गुरुङलाई आज (सोमबार) महिला आयोगको सदस्यमा नियुक्त गरेका हुन् […]

आहा गोल्ड कपका लागि सहारा यूके टिम उड्यो नेपाल

January 14, 2017 0

लन्डन । सहारा क्लबको आयोजनामा यही १७ जनवरीदेखि पोखरामा शुरु हुन लागेको १५ औं आहा रारा गोल्ड कप २०१७ का लागि सहारा यूके टोली नेपाल प्रस्थान गरेको छ । सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ (साइंला) […]

सिकलेस युवा क्लबको २२ औ वार्षिकउत्सब तथा माघे मेला २०७३ हुने

January 12, 2017 0

पुनम तमु “तमु मै ता” पुष २८ तमुहरुको एतीहासिक पर्यटकीय सिकलेसमा यही माघ १ गतेदेखी ४ गते सम्म हुन लागेको सिकलेस युवा क्लबको २२ औ वार्षिकउत्सब तथा सिक्लेस माघे मेला २०७३ को तयारी आन्तिम चरणमा […]

गोर्खा भूपू सैनिक संघमा हेम प्रताप अध्यक्ष

January 12, 2017 0

बृटिश गोर्खा पूतपूर्व सैनिक संघ हङकङको अध्यक्षमा हेमप्रताप गुरुङ सर्वसम्मत चयन भएका छन्। आइतबार जोर्डनमा भएको नवौँ अधिवेशनले गुरुङलाई अध्यक्ष चयन गरेको हो। एघार सदस्सीय नयाँ कार्य समितिमा खड्गबहादुर राई, इश्वरप्रसाद गुरुङ, उत्रसेर राई, कमान […]

याङ्जाकोट तमु समाजद्धारा स्वास्थ्य राज्यमन्त्री ताराप्रसाद गुरुङलाई स्वागत

January 12, 2017 0

रोशनी गुरुङ÷पोखरा÷२८ पुस पोखरा १२ माटेपानीमा रहेको याङ्जाकोट तमु समाज हिजो एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य राज्यमन्त्री ताराप्रसाद गुरुङलाई स्वागत तथा सम्मान गरेकोे छ । सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री गुरुङले थुमाको डाडा गा.वि.स.को वडा […]

तमु समाज यूकेले मनायो ल्होछार

January 10, 2017 0

लन्डन । तमु समाज यूकेले गत शनिबार च्य ल्होछार (चरा वर्ग) भव्य कार्यक्रम गरि मनाएको छ । ह्यारो लिजर सेन्टरमा आयोजित उक्त कार्यक्रममा सयौं सहभागी भए । सांगीतिक माहोलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा […]

सोंपाल समाज यूकेको ल्होछार भव्य

January 10, 2017 0

लन्डन । सोंपाल समाज यूकेले गत ७ जनवरी, २०१७ का दिन लन्डन वेम्लीस्थित ओकिङटन म्यानर स्कुलमा गुरुङहरुको मौलिक पर्व ल्होछार भव्य रूपमा मनाएको छ । समाजले प्रवासमा समेत तमु संस्कृति र पहिचान बचाउन एवं यसलाई […]

कोलोराडोमा यसरी मनाइयो तमु ल्होसार

January 9, 2017 0

    नातिबाबु भट्ट कोलोराडो, अमेरीका। तमु ल्होसारको अवसरमा कोलोराडोमा एक साँस्कृतिक कार्यक्रमसंगै शुभकामना आदान प्रदान गर्दै सम्पन्न भयो। तमु धी कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमु समुदायले ल्होसारको अवसर पारेर सांकृतिक कार्यक्रम गरि शुभकामना आदानप्रदान […]

नायिका मीरा गुरुङको आयो …

January 9, 2017 0

नायिका मीरा गुरुङको आयो … काठमाडौं । गुरुङ चलचित्रकी चर्चित नायिका मीरा गुरुङले अब गायनमा पनि फड्को मारेकी छिन् । आधा दर्जन गुरुङ चलचित्रकी नायिका तथा अमेरिकन नेपाली कलाकार संघको भइस प्रेसीडिण्ट समेत रहेकी मिरा […]

तमुधिं यूकेले हर्षोल्लासका साथ ल्होछार मनाए

January 8, 2017 0

रेडिङ । गत शनिबार ३१ डिसेम्बर २०१६ का दिन तमुधिं यूकेको आयोजनामा रेडिङ्गस्थित रिभरमेड लिजर सेन्टरमा बेलायतमा रहेका तमू अर्थात् गुरुङहरुले हर्षोल्लासका साथ ल्होछार मनाएका छन् । यसवर्ष गुरुङहरुले ‘प्र’ ल्हो अर्थात् बाँदर बर्गको बिदाई […]

1 2 3