Latest News

फूलवारी तमु समाज तथा विश्वशान्ति बौद्ध गुम्बाको रजत जयन्ती वर्ष कार्यक्रम सम्पन्न

February 28, 2017 0

हुम तमु पोखरा, ११ फागुन पोखरा ११ स्थित फूलवारी तमु समाज तथा विश्व शान्ति बौद्ध गुम्बा बुधवारदेखि २५ वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती वर्ष कार्यक्रम सम्पन्न गरेको छ । फूलवारी तमु समाज घर तथा […]

यी हुन् भूकम्पपीडितको पीडामा मलमपट्टी लगाउने पत्रकार

February 25, 2017 0

दीपेन्द्र राई गोरखा भूकम्प गएको दुई वर्ष बित्न लागेको छ । दुई वर्ष बित्न लागे पनि भूकम्प अति प्रभावित जिल्लाका भूकम्पपीडितको कथा÷व्यथा बीसको उन्नाइस भएको छैन । तर, सिन्धुलीको तीनकन्या गाउँ विकास समितिका भूकम्पपीडितको व्यथा […]

काहँुडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डलाका लागि १७९ रोपनी जग्गा र १ करोड २१ लाख भुमिदान

February 25, 2017 0

हुम तमु   पोखरा, १३ फागुन   धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिद्धारा पोखरा उपमहानगरपालिका वडा नं. २१ काँहुडाडामा निर्माण गरिने करिब ८० मिटर अग्लो भगवानको मुर्तिसहितको बुद्ध मण्डला निर्माणार्थ १७९ रोपनी जग्गा र […]

बुढयौलीमा जन्मदर्ता

February 24, 2017 0

– आश गुरुङ, कोल्की (लमजुङ) फाल्गुन १२, २०७३- इलमपोखरी ८, नमार्खुकी पानु गुरुङले ६६ वर्षको भएप्छि बल्ल नागरिकताको प्रमाणपत्र लिइन् । कोल्कीको भञ्ज्याङमा आयोजित घुम्ती शिविरमा बुढ्यौलीमा उनको जन्मदर्ता भयो । यसको केहीबेरमै उनले २००७ […]

तमु आमाहरुलाई कौसी खेतीबारे प्रशिक्षण

February 24, 2017 0

हुम तमु पोखरा, १० फागुन तमु धिं नेपाल आमा केन्द्रीय समितिले मंगलवार तमु आमाहरुलाई कौसी खेतीबारे प्रशिक्षण दिएको छ । आमा समितिको प्रत्येक महिनाको १० गते प्रदान गर्दै आएको विभिन्न तालिमहरु मध्ये पोखरा ९ नयाँबजारस्थित […]

अमृत गुरुङको परिवारद्धारा बाबा आमाको स्मृतिमा ३ लाखको अक्षयकोष स्थापना

February 24, 2017 0

हुम तमु सार्दिखोला, १० फागुन सार्दिखोला गाविस वडा नं. ७, च्याङलुङ गाँउ भई हाल युके निवासी अमृत गुरुङ, धर्मपत्नी कल्पना गुरुङ तथा परिवारद्धारा मंगलवार सार्दिखोला गाविस वडा नं.१ भुर्जुङखोला स्थित माछापुच्छ«े उच्च माविमा तीन लाख […]

तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदको अध्यक्षमा पुनः रेशम गुरुङ

February 10, 2017 0

माघ २६ नवलपरासी  तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदको तेस्रो महाधिवेसनबाट पुनः रेशम गुरुङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । माघ २२ देखि २४ गतेसम्म नवलपरासीको कावासोतीमा भएको महाधिवेसनले […]

लोकगायिका माया गुरुङलाई सम्मान

February 3, 2017 0

माघ २१, २०७३- लोकगायिका माया गुरुङलाई सदरमुकाम बेंसीसहरमा आयोजित एक कार्यक्रममा शुक्रबार सम्मान गरिएको छ । उनले गएको ‘गाउँसहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन, भैसक्यो मेरो घरबार’ बोलको गीत एकताका निकै चर्चित थियो […]

भोजे गाउँको चीनारी गीतको म्यूजिक भीडियो र डकुमेन्ट्री बिमोचन

February 1, 2017 0

पूनम तमु, तमुमैं ता डटकम पोखरा, १६ माघ लमजुङ् जिल्ला भोजे गा. वी. स. वडा नं   ४  र ५  भोजे गाउँको चीनारी गीतको म्यूजिक भीडियो तथा  डकुमेन्ट्री  बीमोचन पोखरा – १२  माटेपानी स्थित हिमाली तमु  समाजमा एक […]