Latest News

परिमार्जन सहित संविधान संशोधन विना चुनाव हुन नसक्ने

March 31, 2017 0

हुम तमु पोखरा, १७ चैत्र पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, जनताको अधिकार सुनिश्चित भएको संविधानका लागि परिमार्जनसहित संशोधन हुनुपर्ने मागसहित आन्दोलनरत संघीय गठनबन्धन आवद्ध तमुवान संयुक्त संघर्ष समितिले विहिबार पोखरामा बृहत जनप्रदर्शन र विरोध सभा सम्पन्न […]

संखुवासभाकी भूमिरा गुरुङ सगरमाथा चढ्दै

March 30, 2017 0

जलबायु परिवर्तनको नकारात्मक असरले आक्रान्त विश्वमा नयाँ सन्देशसहित कीर्तिमान कायम गर्ने अभिलाशाका साथ संखुवासभाकी भूमिरा गुरुङ सगरमाथा चढ्दैछिन् । उनी गुरुङ समुदायको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्ने दोस्रो महिला आरोही हुन् ।आरोहण तयारीलाई तीब्र पारिएको […]

प्हच्यु तमु परिवार नेपालको चौथो वाषिक उत्सव तथा चेलिबेटी भेटघाट कार्यक्रम सम्पन्न

March 29, 2017 0

तमुमै ता डटकम पूनम तमु पोखरा,चैत्र १५ मंगलबार “प्हच्यु परिवारको सान पुख्यौली इतिहासको अध्ययन” भन्ने मुल उद्देश्यका साथ मूलकभरी छरिएर रहेका पहच्यु तमुको साझा संस्था पहच्यु तमु परिवार नेपालको चौथो स्थापना दिवस,चेलिबेटी भेटघाट एवम विविध […]

बेलायतमा तमु चलचीत्र मारय-टको प्रिमीयर शो सम्पन्न

March 28, 2017 0

अल्डरसट । गत शनिबारको दिनमा एम्पायर हल अल्डरशोटमा मुक्तीमनोज फिल्म प्रोडकशन प्रालीको ब्यानरमा निर्माण भएको मौलीक तमु भाषा,संस्कार र् सँस्कृतिमा आधारीत तमु चलचीत्र मारय-टको भब्य रुपमा प्रिमियर शो सम्पन्न भएको छ । तमु प्ये ल्हु […]

मिस चितवनको ताज सुमन गुरुङलाई

March 26, 2017 0

चितवन । ‘मिस चितवन-२०१७’ तेस्रो संस्करणको ताज सुमन गुरुङले पहिरेकी छन् । सुमनलाई मिस नेपाल-२०१६ अस्मी श्रेष्ठले ताज लगाइदिइन् ।उपाधिसँगै गुरुङले वाइल्ड कार्डमार्फत सिधै मिस नेपाल-२०१७ मा सहभागी हुने अवसर पाएकी छन् । शुक्रबार राति […]

ताङतिङमा चैत्र २२ देखि २५ गतेसम्म मेला लाग्ने

March 26, 2017 0

रोशनी गुरुङ÷पोखरा, १२ चैत्र कास्कीको मादी गाउँपालिका अन्तरगत वटा नं २ मा पर्ने पर्यटकीय गाउँ ताङतिङमा २८औ ताङतिङ चैत्र मेला २०७३ आयोजना हुनेभएको छ । ताङतिङ युवा क्लवको आयोजनामा हुने मेला चैत्र २२ गतेदेखि २५ […]

गुरुङ थातथलो पुग्दा यस्तो देखियो इतिहास

March 26, 2017 0

युनिश गुरुङ चैत १२ नेपालको पश्चिमी क्षेत्रको कास्की, लमजुङ, गोर्खा र अन्नपूर्ण हिमशृङ्खला आसपासका जिल्लाहरुमा बसोबास गर्ने जनजाति हुन् गुरुङ (तमु)। सन् २००१ को जनगणनाअनुसार यो जातिले नेपालको कुल जनसङख्याको २.३९% भाग छ। अहिले संसारभरी […]

सुक गुरुङको उपचारार्थ चैत्र २३ गते पोखरामा साँस्कृतिक कार्यक्रम, उपचारका लागि सहयोग गर्न समितिको आग्रह

March 23, 2017 0

हुम तमु पोखरा, ९ चैत्र छेक्यो छेकयो देउराली डाँडा हुस्सु र कुहिरोले…, भाई टिकामा…., आँखैमा झलझली…, दोष कसैलाइ दिन चाहान्न…, दोबाटोमा आँखाहरु नझुधेको होइन… लगायतका कर्णप्रिय गीतका सर्जक गीतकार संगीतकार सुकबहादुर गुरुङ मिर्गौला पीडित भई […]

एभरेष्ट नेपाल युथ एशोसियशनद्धारा पोखरा वृद्धाश्रमलाई आर्थिक सहयोग

March 21, 2017 0

रोशनी गुरुङ÷पोखरा ८ चैत्र, प्रवासी भूमि कतारमा स्थापना भई विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहेको नेपाली युवाहरुको संस्था एभरेष्ट नेपाल युथ एशोसियशन, दोहा कतारले आज पोखरा वृद्धाश्रमलाई नगद ७० हजार आर्थिक सहयोग गरेको छ । एशोसियशनका […]

मिर्गौला पीडित गीतकार संगीतकार सुक गुरुङको उपचारार्थ चैत्र २३ गते पोखरामा विविध साँस्कृतिक कार्यक्रम

March 16, 2017 0

हुम तमु पोखरा, ३० फागुन छेक्यो छेक्यो देउराली डाडा, भाई टिकामा, आँखैमा झलझली, दोष कसैलाइ दिन चाहान्न, दोबाटोमा आँखाहरु नझुधेको होइन, लगायतका कर्णप्रिय गीतका सर्जक गीतकार संगीतकार सुकबहादुर गुरुङको उपाचारका लागि चैत्र २३ गते पोखरामा […]

1 2