Latest News

तमु धिं नेपाल, ताङतिङ शाखा अध्यक्षमा क्षेत्र गुरुङ

March 16, 2017 0

हुम तमु पोखरा, २ चैत्र तमुहरुको पुरानो साझा सामाजिक संस्था तमु धिं नेपालको संगठन विस्तार अभियान अन्र्तगत बुधवार कास्कीको ताङतिङ गाँउमा ताङतिङ युवा क्लवका अध्यक्ष समेत रहनु भएका क्षेत्रबहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय ताङतिङ गाँउ […]

तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई यूकेको इजिजी र अशोक कुमार,यशोदाबाट सहयोग

March 15, 2017 0

तमुमैं ता डटकम पुनम तमु पोखरा,१ चैत्र ग्रामीण भेगको सामुदायिक बिधालयमा अध्यनरत गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई अध्ययनका लागि छात्रबृति अभियान सञ्चालन गर्दै आइरहेको तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई यूके स्थित इजिजी बोसिङ्ट्नले सहयोग गरेको छ । […]

प्रतिभाशाली राजन तमुलाई तमु प्ये ल्हु संघ कुबेतद्वरा ५२ हजार सहयोग

March 15, 2017 0

तमुमै ता डटकम पुनम तमु पोखरा,१ चैत्र प्रतिभाशाली राजन तमुलाई उच्च शिक्षामा सघाउन तमु प्ये ल्हु संघ कुबेतद्वारा संकलित ५२ हजार रुपैया संस्थाका प्रतिनिधी खेगी अध्यक्ष गुरु इन्द्र बहादुर तमुले हस्तान्तरण गर्नुभएको छ । तमु […]

म अझै थाकेकी छैन : भद्रकुमारी घले

March 9, 2017 0

फाल्गुन २५, २०७३- बहुआयमिक प्रतिभा भएकी भद्रकुमारी घलेले अन्तर्राष्ट्रिय नारी दिवसको केही दिनअघि ८६ औं जन्मोत्सव मनाइन् । तर, उनको जोश र जाँगर यो उमेरको जस्तो पटक्कै लाग्दैन । आफ्नै जन्मदिनको अवसर पारेर यही फागुन […]

काहुखोला सिक्लेस सडकलाई ५० लाख स्वीकृत,

March 9, 2017 0

कास्कीको सबैभन्दा लामो सडक ( करिब ४० किमि ) को स्तरोन्नतिको लागि अर्थ मन्त्रालयबाट तत्काल ५० लाख रुपैया स्वीकृत भएको छ । भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय मार्फत सिक्लेसको सडकको लागि उक्त रकम स्वीकृत भएको […]

तमु विद्यार्थीलाई छात्रवृत्तिका लागि तमु साँस्कृतिक प्रतिष्ठानलाई साथ

March 6, 2017 0

हुम तमु पोखरा, २२ फागुन उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ स्थापित तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्धारा ग्रामीण भेकका सामुदायिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदानका लागि […]

कास्कीको नौचु न्हेजमा पैगीलामा पारीवारद्वरा छ्योर्ते उद्घाटन

March 5, 2017 0

तमुमै ता डट्कम पुनम तमु फागुन २० कास्की जिल्ला नामाजुङ्गः गा. वि. स वडा नं ५ मा पर्ने ताङ्तिङ् गाउँको नौचु न्हेज छयोतै प्राण प्रतिष्ठान पूजा तथा अनावरण तथा अभिननंदन कार्यक्रम शुक्रबार एक कार्यक्रम बिच […]

गीतकार संगीतकार सुक गुरुङको उपचार सहयोगार्थ समिति गठन उपचारका लागि १ लाख ७० हजार सहयोग

March 1, 2017 0

हुम तमु पोखरा, १८ फागुन मधुमेहले पीडित भई दृष्टि गुमाउनु भएका मिगौला पीडित ५६ वर्षिय वरिष्ठ गीतकार संगीतकार सुकबहादुर गुरुङको उपचारका लागि बुधवार पोखरामा सम्पन्न भेलाले जगनबहादुर गुरुङको संयोजकत्वमा गीतकार संगीतकार सुकबहादुर गुरुङ उपचार सहयोग […]

1 2