Latest News

चितवनमा दुई महीने भाषा कक्षा सञ्चालन

April 29, 2017 0

पुनम तमु तमुमै ता डटकम पोखरा,१६ शनिबार नेपाल तमु बिधार्थी छोज धी जिल्ला कार्य समितिको आयोजनामा यही बैशाख १४ गते दुई महीने तमु(गुरुङ्ग) भाषा कक्षा सञ्चालन कार्यक्रमको उदघाटन एक कार्यक्रम बिच भब्य रुपमा समपन्न भएको […]

दुध बेचेर महिनामा २२ लाख रुपैया कमाउँछन् ः इमानबहादुर गुरुङ

April 25, 2017 0

रोशनी गुरुङ÷पोखरा पेशाले बैकिङ क्षेत्रका इमान बहादुर गुरुङ व्यवसायिक भैसी पालक कृषक हुन । उनी विगत २५ वर्षदेखि नबिल बैंकमा अप्रेशन इञ्चार्जको रुपमा कार्यरत छन् । पुख्यौली पेशाको रुपमा उनी भैंसी पालेको लामो समय भयो […]

चलचित्रको माध्यमबाट पनि सामाजिक सेवा

April 24, 2017 0

तमुमै डट्कम पोखरा,११ यही  आउदो  मे ७ मा हङकङको  याउमा  ताइ कम्युनिटी  हलमा  प्रदर्सन हुँदैछ, चलचित्र “भेडी गोठले” । मिलन डि.जि .इन्टरनेसनल  प्रा.लि को  पहिलो  प्रस्तुतिको  रुपमा  रहेको  “भेडी गोठाले” को कार्यकारीणी  निर्माता  दुर्गा  गुरुङ  […]

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको २४ औ साधारणसभा तथा छैटौ महाधीवेशन सम्पन्न

April 23, 2017 0

तमुमै ता डटकम पुनम तमु पोखरा वैशाख,१०          २४ औ साधारणसभा तथा छैटौ महाधीवेशन भब्यताका साथ तमु प्ये ल्हु संघ प्राङ्ग्राणमा सम्पन्न भएको छ । उदघाटन सत्रका प्रमुख अतीथी तमु प्ये ल्हु संघ केन्द्रिय समितिका […]

केयरसिंह गुरुङको बहुभाषिक शब्दकोष विमोचन

April 23, 2017 0

हुम तमु पोखरा, ८ बैशाख गुरुङ भाषा साहित्यमा कलम चलाईरहनुहुने लमजुङ कोम्रो(घाम्राङ)का केयरसिंह गुरुङद्धारा लिखित गुरुङ—नेपाली—अंग्रेजी बहुभाषिक शब्दकोष २०७४ शुक्रवार एक कार्यक्रका विच पोखरामा विमोचन गरिएको छ । पोखरा १२ माटेपानीस्थित हिमाली गुरुङ समाजघरमा आयोजित […]

सधैंका लागि साउदीमै निदाए गोरखाका डम्मर बहादुर गुरुङ

April 21, 2017 0

बैशाख ७-गोर्खा ,खोप्लाङ्ग ९ का ३३ बर्षिय डम्मर बहादुर गुरुङको साउदीमा अप्रिल १६मा निधन भएको छ ।अस्पतालले गुरुङलाई “प्रेसर, जन्डिस र दुबै किड्नि समेत  फेल भएको कारण गुरुङलाई बचाउन नसकेको जनाएको छ । बिगत सात […]

धर्मकाया बुद्ध मण्डला निर्माणका लागि ८ लाख ८३ हजार रुपैया भुमिदान

April 20, 2017 0

हुम तमु पोखरा, ६ बैशाख पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहुडाडामा भगवान बुद्धको विशाल मुर्तिसहित निर्माण हुने धर्मकाया बुद्ध मण्डलास्थलको भुमिदानका लागि सहयोगको क्रम जारी छ ।पछिल्लो पटक विभिन्न सहयोगदाताहरुले ८ लाख ८३ हजार […]

क्होला सोथरलाई डकुमेन्ट्रीको माध्यमबाट विश्वसामु चिनाउने इच्छा छ मिस तमूस्यो निसाको

April 19, 2017 1

रोशनी गुरुङ÷पोखरा पढाइमा जेहेन्दार तथा निडर स्वभावकी निशा आफ्ना १९ जना प्रतियोगिलाई पछि पार्दै यस वर्षको मिस तमूस्यो हुन सफल भईन । नेपाल तमू विद्यार्थी छोंज धीं गत असोज ८ गते पोखरा सभागृहमा आयोजना गरेको […]

नयाँ गुम्बा निर्माणकाे लागि मेजर दम्पत्तीबाट रु.१ लाख सहयाेग प्रदान ।

April 18, 2017 0

२०७४ बैशाख ५ सदन परिसरमा बन्न लागि रहेकाे प्रस्तावित नयाँ गुम्बा निर्माणकाे लागि अार्थिक सहयाेग गर्ने क्रममा वेलायत निवासी मेजर जय बहादुर गुरुङ्काे परिवारबाट रु. १ लाख सहयाेग प्राप्त भएकाे छ । पुरानाे गाउँ पुम्दी […]

१२ अौ विश्व शान्ती पूजा हङकङमा सम्पन्न

April 18, 2017 0

तमुमै ता डटकम पुनम तमु हङकङ,बैशाख ५ नमो बुद्ध आमा समुहको आयोजनामा बर्षेनी हुने विश्व शन्ती महापूजा ३१ मे देखी शुरु भई १६ अप्रिलमा सम्पन्न भएको छ । नेपाली नयाँ बर्षाको तिथी पारेर विश्वभरी शान्ती […]

1 2