Latest News

तमु प्ये ल्हु संघ युएईको चौथो अधीबेशन सम्पन्न

April 18, 2017 0

ओम पह्च्यु तमुको अध्यक्षतामा तमु प्ये ल्हु संघ युएईको चौथो अधीवेशन १९ सदस्यीय नयाँ कार्यसमिती सहित शुक्रवार १४ अप्रिल २०१७ का दिन जाबील पार्कमा सर्वसम्मत चयन भएको छ । संघ निबर्तमान अध्यक्ष मुक्ति टु क्ल्हेप्री […]

Muna Gurung

April 16, 2017 0

मुना गुरुङ गुरुङ फिल्म क्षेत्रमा पारीचित कलाकारको नाम हो । ल्वाङ घलेल गा वी स ७ कुइबाङ स्थाइ ठेगाना भएको मुना गुरुङ हाल पोखरा ४ गैरह्पाटन बस्दै अाइरहनुभएको छ । आज भन्दा ८ बर्षा अगाडि […]

नयाँवर्षसँगै चारभञ्ज्याङ तमु समाजमा नयाँ नेतृत्व

April 16, 2017 0

हुम तमु पोखरा, १ बैशाख नयाँवर्ष २०७४ आगमनसँगै चारभञ्ज्याङ तमु समाज पोखराले नयाँ नेतृत्व चयन गरेको छ । पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराको शुक्रवार सम्पन्न १४ औं वार्षिक साधारण सभा तथा पाँचौं […]

बौद्ध दर्शनमा तमु समुदायबाट पहिलो खेन्पो सिरलामा गुरुङलाई भव्य स्वागत

April 16, 2017 0

हुम तमु पोखरा, २ बैशाख बौद्ध दर्शनमा तमु समुदायबाट पहिलो विद्यावारिधी(खेन्पो) हासिल गर्नुभएका पोखरा १० रामघाटस्थित बौद्ध अर्घौ सदनका प्रमुख लामा आचार्य थुप्तेन ऐशे शिरलामा गुरुङलाई शनिबार पोखरामा भव्य स्वागत एवं बधाई ज्ञापन गरिएको छ […]

पहिचान, साझा राज्य र स्वाभिमानका लागि तमुवानः पुर्वमन्त्री देव तमु ट्होटें र्यालीमा कोल्माबहाकोट तमु समाज सर्वोत्कृष्ठ

April 11, 2017 0

हुम तमु पोखरा, २९ चैत्र तमु जातिको परम्परागत साँस्कृतिक पर्व ट्होटें तमु धिं नेपालको आयोजनामा पोखरामा भव्यताका साथ मनाएको छ । पोखरा १७ विरौटास्थित तमु Þयुलाचोक प्रतिस्थापन गरेको तमु र तमुस्योको मुर्ति कार्यक्रमका प्रमुख अतिथि […]

भुम्दी गाउँमा श्री भुम्दी सिल्दुथान मन्दिर उदघाटन

April 9, 2017 0

तमुमै ता डटकम पूनम तमु पोखरा,१९ शनिबार पुम्दी भुम्दी गा।वी।स वडा नं ७ अन्तर्गत भुम्दी गाउँमा गुरुङ्हरुको परम्परागत तरिकाले पोखरा लेखनाथ महानगरपालीका वडा नं.२५ भुम्दी गाउँमा भब्य कार्यक्रमबिच सिल्दुथानको नव निर्मित मन्दिर उदघाटन भुम्दीकोट समाज […]

बिधार्थीको उच्च शिक्षाको लागि गुरुङ दाम्पतीद्वारा पसगाउँ ठाटी माध्यमिक बिद्यालयमा अक्षयकोषको स्थापना

April 7, 2017 0

पूनम तमु तमुमै ता डटकम पोखरा,चैत्र २३ समुन्द्री सतहबाट १ हजार ६ सय पचास मिटरको उचाइमा रहेको पसगाउँमा दुईसय ५० भन्दा बढी घरधुरी छ्न । पुरानो बस्ती अनी पुरानो रहनसहन र त्यसलाई जोगाएर राखेका छन […]

गितकार संगीतकार सुक गुरुङ उपचारका लागि करिब ४० लाख संकलन मिर्गौला प्रत्यारोपणपछि उपचारको जिम्मा लिन्छौं : उपकुलपति डा.थापा

April 5, 2017 0

हुम तमु पोखरा, २३ चैत्र गितकार संगीतकार सुक गुरुङको उपचार सहयोगार्थ बुधवार पोखरा सभागृहमा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । छेक्यो छेक्यो देउराली डाडा, दोबाटोमा आँखाहरु, दोष कसैलाई दिन चाहन्न, भाइटिकामा, आँखैमा झलझली लगायतका […]

नेपालमा शिक्षा र स्वास्थ्य सेवाका लागि ‘भेडी गोठाले’ प्रदर्शन हुँदै

April 3, 2017 0

अनोज रोक्का हङकङ, चैत २० स्वास्थ्य र शिक्षाको लागि अक्षयकोष स्थापनार्थ चलचित्र ‘भेडी गोठाले’लाई ७ मे २०१७ का दिन हङ्कङस्थित याउमा तेई कम्युनिटीहलमा प्रर्दशन गरिने भएको छ। शनिबार पत्रकार सम्मेलन आयोजना गरी मिलन डिजी ईन्टरनेसनल […]

1 2