Latest News

नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना, क्याप्टेन गुरुङको मृत्यु

May 30, 2017 0

काठमाडौं । एन ए जिरो फोर एट नम्बरको नेपाली सेनाको विमान बाजुराको कोल्टि विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । यो विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गरिएको […]

डमर घलेको संयोजकत्वमा बेलायतमा सकारात्मक सोँच समुह गठन

May 30, 2017 0

 लण्डन । बेलायतको नेपाली समुदायमा हुने सर्बाधिक चर्चित र भब्य कार्यक्रम गोर्खाकप फुटबल महोत्सवमा कर्ण शाक्यद्वारा सुरुवात गरिएको सकारात्मक सोच अभियानको उद्घाटन गरियो । सकारात्मक सोचले व्यक्ति, समाज हुंदै देशमा परिवर्तन ल्याउने उद्देश्यले सुरु भएको […]

गोर्खा कपको १५ औं संस्करण बन्यो रोमाञ्चक

May 29, 2017 0

लन्डन । बेलायतमा नेपालीको सबैभन्दा ठूलो इभेन्ट ठानिने गोर्खा कप आइतबार हजारौं दर्शक सहभागितामा सम्पन्न भएको छ । अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा सम्पन्न तमुधिं यूकेको १५ औं संस्करणमा युथ तर्फ मंगोलियन भान्जा (एमबीजेड) ले […]

गुरुङ भाषामा आधारित चलचित्र मारय ट पोखरामा भब्य प्रदर्शन

May 28, 2017 0

पुनम तमु तमुमै ता डटकम पोखरा,१३ शनिबार मूक्ति मनोज फिल्मस प्रोडक्सनको ब्यानरमा  निर्माण भएको  गुरुङ भाषामा आधारित चलचित्र मारय ट हङकङ र युकेपछिको अपारसफलतापछि  पोखरामा २०७४ जेस्ठ १३ गते शनिबार भब्य रुपमा प्रदर्शन भएको छ […]

कोल्माबहाकोट तमु समाजद्धारा खेन्पो सिर लामा गुरुङ र डिन डा. गुरुङ सम्मानित

May 28, 2017 0

हुम तमु पोखरा, १३ जेठ कोल्माबहाकोट तमु समाज पोखराले शनिवार विशेष कार्यक्रम आयोजना गरी खेन्पो सिर लामा गुरुङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. नरेन्द्र विक्रम गुरुङलाई सम्मान गरेको छ । दक्षिण भारतको मैसुरस्थित […]

मिर्गौला पीडित सुक गुरुङ उपचार सहयोगार्थ पौने ५५ लाख संकलन

May 28, 2017 0

हुम तमु पोखरा, १३ जेठ मिर्गौला पीडित गीतकार÷संगीतकार सुकबहादुर गुरुङ उपचार सहयोगार्थ गठित समितिले शनिवार पोखरामा पत्रकार सम्मेलन गरी संकलित सहयोग  र खर्च सार्वजनिक गरेको छ । मिर्गौला पीडित गुरुङको शुभेच्छुक शुभचिन्तकहरुको २०७३ साल फागुन ८ […]

मालिङको गाउँ चिनारी गित सार्बजनिक ।

May 28, 2017 0

पोखरा १३ जेष्ठ । लमजुङ जिल्लाको क्होला सोँथर गाउँपालिका वडा नम्बर २ स्थित मालिङको गाउँ चिनारी गितको म्युजिक भिडियो आज पोखरामा एक कार्यक्रम बिच सार्बजनिक गरेको छ । गौमती मालिङ्ग तमु समाजद्वारा निर्माण गरिएको उक्त […]

तमु ट्हो ह्युल हङकङले बैशाख पूर्णिमा भब्य रुपमा मनायो

May 24, 2017 0

पुनम तमु तमुमै ता डटकम हङकङ हङकङ २१ में २०१७ हङकङको परिवेशमा तमुहरुको हक हित र तमु समुदायको निम्ती काम गर्न पहिलो पटक १९१८ मा स्थापना भएको संस्था तमु ट्हो ह्युल हङकङले २१ मे २०१७ […]

ल्हेगें परिवारको भेटघाट कार्यक्रम सम्पन्न

May 23, 2017 0

फार्नबोरो । ल्हेंगे गुरुङ परिवार युकेले एक भेटघाट कार्यक्रम आयोजना गरेको छ । गत शनिबार फार्नबोरोस्थित सामुयल कोडी कलेजमा आयोजित कार्यक्रमलाई परिवारका जेष्ठ सदस्य श्रीध्वज गुरुङले दीपप्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । करिब २०० जना […]

तमु प्ये ल्हु संघ हङकङको छैटौं अधिबेशन सम्पन्न

May 23, 2017 0

पुनम तमु , तमुमै ता डटकम तमु प्ये ल्हु संघ हङकङको मिति १४ में २०१७ का दिन युनलोंगस्थित आफनै क्होइबो धींमा छैटौं अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । उद्घाटन सत्रमा अध्यक्ष,जितेन्द्र योज तमुको अध्यक्षतामा […]

1 2 3