Latest News

गोर्खा कप मे २८ मा, तयारी तीब्र, ४० टिमबीच प्रतिस्पपर्धा हुने

May 23, 2017 0

लन्डन– बेलायतवासी नेपालीहरुमा लोकप्रिय मानिएको गोर्खा कप फुटवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । आइतवार अल्डरसटस्थित क्वीगन्सख एभिन्यूहजमा हुने खेलमा यस पटक पनि ४० फुटबल टिमबीच प्रतिस्पपर्धा हुने तमुधिं यूकेले जनाएको छ […]

तमु धी जापान,दोश्रो रनिङ कप फुटसल सम्पन्न

May 22, 2017 0

२२ मे, टोकियो । आईतबार हरेक साता आउँछ अनि जान्छ पनि, तर जापानवासी त्यस्मा पनि टोकियो र सो आसपासका, नेपाली फुटबल प्रेमीहरुका लागि भने,यो आईबार विशेष रह्यो । फुटबल खेल्न र खेलेको हेर्न रुचाउने  दुबै […]

पश्चिमको कौरा पूर्वमा पुर्याउँदै गायक गुरुङ

May 22, 2017 0

काठमाडौँ – कौरा गीत गाउनमा माहिर मानिने लोक गायक गणेश गुरुङ फेरि पनि कौरा गीतको कोशेली लिएर उपस्थित भएका छन् । सुनको औंठी बैना मारौकी भन्ने बोलको गीत मार्फत उनी पुनः कौरा गीत गाउँदै बजारमा […]

खेन्पो शिरलामा गुरुङको पदस्थापन

May 21, 2017 0

पोखरा,५ जेठ बौद्ध शिक्षामा केही समय अघी विधावारिधी वा पिएचडी (खेन्पो) उपाधी प्राप्त गर्न सफल बौद्ध अर्घौ सदनका प्रमुख लामा थुप्तेन येशे शिरलामा गुरुङलाई शुक्रबार बिशेष कार्यक्रमका विच खेन्पो “ठ्रीतेन”(पदास्थापना) तथा सम्मान गर्ने कार्यक्रम सम्पन्न […]

तमु धिं नेपालले ३३ औं स्थापना दिवस मनायो, विशिष्ट सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न

May 21, 2017 0

पोखरा ६ जेठ । तमु समुदायको पुरानो साझा सामाजिक संस्था तमु धिं नेपालले आफ्नो ३३ औं स्थापना दिवस शुक्रवार विविध कार्यक्रम गरी पोखरामा मनाएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ नयाँबजारस्थित तमु धिं […]

एभरेस्ट म्याराथन २०१७ मा सहभागी प्रतियोगीहरुको सम्मान तथा सांस्कृतिक कार्यक्रम हुने

May 19, 2017 0

पुनम तमु तमुमै ता डटकम जेठ ५ तमु प्ये ल्हु संघ केन्द्रीय समितिको  आयोजनामा एभरेष्ठ म्याराथन-२०१७ मा सहभागी प्रतियोगीको सम्मान तथा सांस्कृतिक कार्यक्रम बारे पत्रकार सम्मेलन एक कार्यक्रमबीच तमु प्ये ल्हु संघ केन्द्रीय समितिको भवनमा […]

२६४१ अौ बुद्ध जयन्ती तथा २५६१ औ महापरिनिर्वाण दिवस सप्ताहब्यापी भब्य रुपमा मनाइयो ।

May 12, 2017 0

पूनमा गुरुङ, तमुमै ता डट् कम्, बुद्ध धर्ममा बैशाख पुर्णिमाको आफ्नै महत्व र महिमा रहेको छ । अहिंसाका पूजारी शन्तिका अग्रदुत तथा एशीयाका तारा सीद्धर्थ गौतम बुद्धको जन्म बैशाख पुर्णिमाको पावन दिनमा भएको  थियो । […]

नयाँ सन्देश बोकेको चलचित्र ‘मैंरिमो’

May 12, 2017 0

पूर्ण गुरुङ – संसारमा भएको नयाँ–नयाँ प्रविधिको विकास सँगसँगै चलचित्रको विकास पनि दिन दुईगुना र रात चौगुनाको हिसाबको विकास भइरहेको अवस्थामा नेपाली चलचित्रको विकासमा पनि नयाँ आयाम थपिएको छ । नेपाली चलचित्रको विकास सँगसँगै नेपालका […]

गुरुङले गरे बुबाको नाममा विद्यालय भवन निर्माण

May 11, 2017 0

विगत दुई दशकदेखि जापानमा रहँदै ब्यबसाय सक्रिय रहनुभएका कास्की लेखनाथका खड़कसिह गुरुङ्ले आफ्ना बुबा जुमबहादुर गुरुङको स्मृतिमा दुई तले, दुई कोठे भवन निर्माणा गरी हस्तान्तरण गर्नुभएको छ । लेखनाथ महानगरपालिका वडा नम्बर २८, माझठाना रैकरस्थित […]

हङकङ पुगेको ‘भेडी गोठाले’ हेर्न उल्लेख्य दर्शक

May 9, 2017 0

हङकङ, वैशाख २५ – गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छे’ अर्थात् ‘भेडी गोठाले’ले हङकङमा उल्लेख्य दर्शकको साथ पाएको छ । आइतबार साँझ हङकङको याउ मा तेई कम्युनिटी हलमा विशेष प्रदर्शन गरिएको सो […]

1 2 3