Latest News

राजन तमुले सबैको सहयोगबाट उच्च शिक्षा पुरा गर्दे

June 29, 2017 0

पुनम तमु तमुमै ता डटकम पोखरा,असार १३ मंगलबार राजन तमु प्रतिभाशाली भयतापनी आर्थिक अवस्था कमजोर भएको र पढ्न पाउने बातावरण नमिलेकोले १ वर्षआघिदेखी शुरुवात भएको यस अभियांनमा बििभन्न संघ संस्था स्वदेश बिदेशबाट सहयोग भएकोले उच्च […]

तमु प्ये ल्हु संघ यूकेद्वारा भब्य रुपमा ग्रीष्मकालीन भेटघाट कार्यक्रम २०१७ आयोजना

June 28, 2017 0

  लण्डन । तमु प्ये ल्हु संघ यूकेले बार्षिक भेटघाट तथा समर बीबीक्यू भब्य रुपमा मनाएको छ । गत २४ जून शनिबार संघका अध्यक्ष मेजर खुशिमान ल्हेगे तमु एमभिओको संयोजन तथा नेतृर्त्वमा सामुयल कोडी स्पोट्स […]

प्रतिभाशाली राजन गुरुङको अध्ययनका लागि चलचित्र मैरिमो प्रदर्शन गरी एक लाख सहयोग

June 27, 2017 0

  हुम तमु पोखरा, १३ असार प्रतिभाशाली राजन गुरुङलाई उच्च शिक्षा अध्ययनका लागि अमेरिकामा गुरुङ चलचित्र मैरिमो प्रदर्शन गरी एक लाख रुपैया सहयोग गरिएको छ । तमु सञ्चारकर्मी संघ कास्कीद्धारा आयोजित कार्यक्रममा चलचित्रका निर्माता तथा […]

सेती नदि तटबन्धन कार्य सम्पन्न

June 27, 2017 0

Shukraj सरुब्ज Tamu असार १३ गते, मंगलबार तमु प्ये ल्हु संघको दक्षिण तिर वग्ने सेती नदीको कटानलाई रोक्नको लागि सेती नदी नियन्त्रण योजना परेको छ आर्थिक वर्ष २०७३/७४ मा नेपाल सरकार जल उत्पन्न प्रकोप नियन्त्रण […]

न्यूह्यामसरको गुरुङ (तमु) समाजको अध्यक्षमा शम्भु गुरुङ

June 27, 2017 0

गुरुङ (तमु) समाज न्यूह्यामसरको शनिबार सम्पन्न साधारणसभाले शम्भू गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सभाले आगामी दूईबर्षे (२०१७/२०१९) कार्यकालका लागि उपाध्यक्षमा हितमान गुरुङ, महासचिवमा माधव गुरुङ र कोषाध्यक्षमा हेम गुरुङलाई सर्वसम्मतीमा […]

४ संघ संस्थाहरुको तर्फबाट जनप्रतिनिहरुलाई सम्मान

June 25, 2017 0

पुनम तमु तमुमै ता डटकम पोखरा असार,१० शनिबार २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कास्की जिल्लाबाट निर्वाचित हुनुभएका गुरुङ(तमु) जनप्रतिनिधिहरुलाईं बधाई तथा सम्मान कार्यक्रम गुरुङ पर्यटन ब्यबसाय संघ पशिमांचल कार्य समिति, तमु […]

तमु धिं नेपालद्धारा साल्मेडाडाको अवलोकन भ्रमण

June 25, 2017 0

हुम तमु पोखरा, १० असार गोर्खा भुतपूर्व सैनिक संघ(गेसो) गोर्खा स्मारक ट्रष्टद्धारा स्याङ्जा फेदिखोला गाँउपालिका स्थित साल्मेडाडामा निर्माणाधीन गोर्खा स्मारक स्थलको शनिवार तमु धिं नेपाल, क्षेत्रीय तमु समाजहरु, आमा समिति लगायतले अवलोकन भ्रमण गरेको छ । […]

‘मनको बाबरी’ले जित्यो मन

June 25, 2017 0

असार ११, २०७४- माओत्से गुरुङद्वारा निर्देशित फिल्म ‘मनको बाबरी’ लाई पोखरेली दर्शकले रुचाएका छन् । अन्धविश्वास र रूढिवादी संस्कारविरुद्धमा उभिएको ‘मनको बाबरी’ हेर्न पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार दशर्कको घुइँचो लाग्यो । दुई सो […]

पोखरामा अर्को आधुनिक गुम्बा बन्ने

June 25, 2017 0

पोखरा, १० असार/पोखरा लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनमा आधुनिक र सुविधा सम्पन्न गुम्बा निर्माणका लागि तयारी थालिएको छ । गुम्बा निमार्णका लागि पाँच करोड ५० लाख सङ्कलन समेत भईसकेको छ । चालिस वर्षअघि बनेको […]

समाजसेवी दुर्गा गुरुङद्धारा पाल्पाको मिलन पुस्तकालयलाई ३ सय बढी पुस्तक हस्तान्तरण

June 25, 2017 0

रम्भा (पाल्पा), १० असार/मिलन फाउण्डेशन नेपालका संरक्षक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले आफूले स्थापना गरेको पुस्तकालयलाई ३ सय भन्दा बढी पुस्तक हस्तान्तरण गर्नुभएको छ । समाजसेवी गुरुङले पाल्पाको रम्भा गाउँपालिका वडा नं. २, फोक्सिङकोट, सुरुमडाँडास्थित महेन्द्र […]

1 2 3 5