Latest News

गुरुङ चलचित्रका कलाकारको पारिश्रमिक

June 23, 2017 0

जनक श्रेष्ठ / लमजुङ केही समयबाट गण्डकी क्षेत्रमा गुरुङ भाषाका चलचित्र निर्माणको क्रम बढेको छ । यससँगै गुरुङ सिनेमामा काम गर्ने कलाकारहरू पनि व्यावसायिक बन्दै गएका छन् । उनीहरूले फिल्मबाट राम्रो पारिश्रमिक लिन थालेका छन् […]

पाँचौ मिस्टर यूके नेपाल बने प्रण गुरुङ

June 20, 2017 0

लण्डन । पाँचौ मिस्टर यूके नेपालको उपाधी प्रण गुरुङले जितेका छन् । शनिबार अल्डर्सटको एम्पायर हलमा सम्पन्न प्रतियोगिताको फाइनलमा गुरुङ सर्वोत्कृष्ट चयन भएका हुन् । यूके नेपाल फेडेरेसन अफ बडीबिल्डिङ एण्ड फिटनेस ( यूकेएनएफबीएफ ) […]

ङोलो ङोल्स्यो ग्रुप द्वारा क्यान्सर पिडित प्रिया गुरुङलाइ रकम हस्तानत्रण

June 19, 2017 0

रिता गुरुङ “तमुमै ता ” डट्कम असार ३ गते सनिबारको दिन  ङोलो ङोल्स्यो ग्रुप द्वारा क्यान्सर पिडित प्रिया गुरुङलाइ सहयोग स्वरुप  रकम हस्तान्त्रण गरियो | स्थाई घर गोर्खा हाल लेखनाथ पोखरा नगरपालिका रत्नचोक (जनप्रिय क्याम्पस […]

मनको बाबरी फिल्मको भिआईपी शो सम्पन्न

June 18, 2017 0

पुनम तमु तमुमै ता डटकम पोखरा असार,३ शनिबार माओत्से गुरुङ फिल्मस् प्रा. लि को ब्यानरमा निर्मित चलचित्र “मनको बाबरी” फिल्म असार ३ गते पोखराको रामबजार-१५ भबरकोट पार्टी प्यालेसमा भिआईपी प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रम […]

३ बर्षीय छोरीको मुखै नहेरी साउदीमा श्रीमानको मुत्यु पछि सरकारी कार्यालय धाउदै कान्छी गुरुङ

June 18, 2017 0

        उनि कान्छी गुरुङ । उनको काखमा ३ बर्षीय छोरी पुर्णीमा पुलामी । पुर्णीमा जन्मनुभन्दा एक साता अघिमात्रै साउदी अरेवीया उडेका कान्छी गुरुङका श्रीमान रमेश पुलामी छोरी पुर्णीमाको मुख हेर्ने फेरी कहिल्यौ […]

जति उमेर उत्ति नै फिल्म

June 18, 2017 0

असार ४, २०७४ यतिबेला हेमन्त रानाको ‘चालीस कटेसी रमाउँला…’ गीत चर्चामा छ । चलचित्रकर्मी प्रितम गुरुङले भने ४० वर्षमै रोचक कीर्तिमान राखेका छन् । २४ वर्षको उमेरमा गुरुङ फिल्म ‘ङोल्स्यो’ (सोल्टिनी) को लेखन/निर्देशन गरेका प्रितमले […]

दिपक गुरुगंको अध्यक्षतामा नेपाली जनप्रगतिशिल मंच,बेलायत रेडिगं क्षेत्रिय समिति पुर्नगठन

June 18, 2017 0

नेपालको राजनैतिक परिवर्तनलाई बेलायतबाट सहयोग र समर्थन गर्दै आएको बेलायतको सबै भन्दा पुरानो र जुझारु संगठन प्रगतिशिल नेपाली समाज यूकेको हालै भएकको अधिवेसनले नाम परिवर्तन गर्दै नेपाली जनप्रगतिशील मंच, बेलायत गठन पश्चात क्षेत्रिय समिति निर्माण […]

Poonam Gurung

June 16, 2017 0

फोटोग्राफर : रन्जित गुरुङ मेकेअप : जानवी गुरुङ (लक्ष्मी) (Beauty Plus Hair & Beauty Saloon)

कलाकार जसुलाई मुमताज अवार्ड

June 16, 2017 0

पोखरा १ असार । मुमताज मल्टिमिडिया प्रालिले कलाकार जसु गुरुङलाई अवार्डसहित सम्मान गरेको छ । संस्थाका अध्यक्ष देशभक्तसिंह कुँवरको असार १ मा परेको जन्मदिनको अवसरमा गुरुङ चलचित्र निर्देशक एवं कलाकार गुरुङलाई प्रमुख अतिथि समालोचक तथा […]

तमु जातिको पहिचानयुक्त क्होइवो वेलायतमा पनि

June 15, 2017 0

शुक्रराज गुरुङ जेष्ठ ३० गते, तमु जातिको पहिचानयुक्त मौलिक क्होइवो एवं सामुदायिक भवन वेलायतमा पनि हुने भएको छ । जसमा निर्माण पक्षलाई स्वदेशबाटै सहयोगको ओइरो लागेको छ । तमु प्ये ल्हु संघ युकेले केन्द्रीय परिसरमा […]

1 2 3 4 5