Latest News

तमु मौलिक पोशाकमा आएको बिकृति रोक्नुपर्छ

June 15, 2017 0

बिधार्थी जिबंनदेखी नै नृत्यमा असाध्यै रुचि राख्ने रुपा गुरुङ स्टेजमा जम्ने एक स्थापित पोखरेली कलाकार हुन् । कास्कीको सिक्लेस स्थायी घर भएका रुपाको जन्म भारतमा भएको हो । भारतीय सेनामा जागिरे उनका बुबा चुडामान गुरुङ […]

एन सी सी कोरियाको अध्यक्षको दाबेदारमा जीत गुरुङ

June 15, 2017 0

दक्षिण कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति कोरिया (एन सी सी) नयाँ नेतृत्वको लागि जीत गुरुङ दाबेदारको रुपमा देखिएका छन् । एनसीसी कोरियाले जुलाई ३० मा हुन लागेको १६ औं अधिवेशनवाट नयाँ नेतृत्वमा गुरुङ […]

तमु प्ये ल्हु संघ कतारमा खुल्ला भलिबल खेलको आयोजना गर्ने

June 13, 2017 0

दिल कुमार श्रेष्ठ, दोहा । तमु प्ये ल्हु संघ कतार शाखाले मुस्लिम धर्मालम्बीहरुको महान पर्ब ईद अल फितरको पावन अबसर पारेर कतारमा कार्यरत भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । संघको संरक्षकत्वमा गठित खेलकुद बिभाग […]

२ महिने भाङग्रा बूनाई तालीम शुरु

June 13, 2017 0

पुनम तमु तमुमै ता डटकम पोखरा,जेष्ठ २९ मंगलबार तमु भाङग्रा हस्तकला उधोगको व्यवस्थापनमा पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा २०७४ जेष्ठ २९ गते सोमबार दिन पारेर २ महिने तालिमको उद्घाटन कार्यक्रममा धेरै तमु आमाहरुको सहभागिताबाट भब्य रुपमा […]

राष्ट्रिय मान्यताले उपलब्धि बढ्ने आशा छ : मञ्जु गुरुङ

June 11, 2017 0

काठमाडौं- मञ्जु गुरुङ नेपाली भलिबलमा पछिल्लो दुई दशककै सबभन्दा ठूलो स्टार नाम हो। लामो समयदेखि भलिबल सुस्ताइरहँदा व्यक्तिगत प्रयासमा भएका केही प्रतियोगिताले नेपालमा यो खेललाई जीवित राखेका थिए। अनि मञ्जु, सिपोरा र परीक्षा गुरुङलगायतका सुन्दरीको उपस्थितिले […]

एउटी ब्युटिसियनको कथा

June 11, 2017 0

ब्युटिसियन मीना गुरुङले ३१ वर्षअघि पोखरामा ब्युटिपार्लर खोलिन् । पोखराको रानीपौवास्थित आफ्नै घरमा उनले ‘हङकङ हर्बल ब्युटिपार्लर’ सञ्चालनमा ल्याएकी थिइन् । आफूले ब्युटिपार्लर खोल्दा अहिलेजस्तो जमाना नभएको उनी बताउँछिन् । ‘मैले ब्युटिपार्लर खोल्दा धेरैले मलाई […]

गुरुङ समुदायका विजयी उम्मेद्वारहरुलाई सम्मान

June 11, 2017 0

धादिङ, जेठ २७ गते । २०७४ साल बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लाको विभिन्न स्थानिय तहमा विजयि गुरुङ समुदायका उम्मेद्धावारहरुलाइ शनिबार एक कार्यक्रमका बीच सदरमुकाम धादिङबेसिमा सम्मान गरिएको छ । […]

धर्मकाया बुद्ध मण्डला निर्माणस्थल काहुडाडामा भुमि पुजा सम्पन्न

June 11, 2017 0

हुम तमु पोखरा, २६ जेठ भगवान बुद्धको विशाल मुर्तिसहित पोखरा लेखनाथ महानागरपालिका ११ काँहुडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डलास्थलमा शुक्रवार भुमि पुजा सम्पन्न भएको छ । जेष्ठ शुक्ल पुर्णिमाको दिनमा धर्मकाया बुद्ध मण्डला विकास तथा […]

जिफानको ५ दिने पटकथा लेखन तालिम सम्पन्न

June 11, 2017 0

हुम तमु पोखरा, २७ जेठ सबैको मनभित्र गुरुङ चलचित्र नाराका साथ क्रियाशील गुरुङ फिल्म एशोसियसन नेपाल जिफानद्धारा आयोजित ५ दिने चलचित्रको पटकथा लेखन तालिमको शनिवार सम्पन्न भएको छ । गुरुङ चलचित्रकर्मीका क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय […]

एनआरएनए युकेलाई सक्षम बनाउने प्रतिबद्धता पूरा गरें

June 11, 2017 0

मुछेत्र गुरुङ, अध्यक्ष एनआरएनए युके  गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको २०१५ सालको सेप्टेम्बर महिनामा सम्पन्न छैटौं अधिवेशनबाट मुछेत्र गुरुङको अध्यक्षतामा बनेको कार्यसमितिको दुई वर्षे कार्यकाल सकिन लागेको छ । लगभग २० महिना एनआरएनए युकेको अध्यक्षको […]

1 2 3 4 5