Latest News

जनकल्याण तमु समाज (थाक) को २६ औं वार्षिकोत्सव तथा साधारण सभा

July 31, 2017 0

हुम गुरुङ पोखरा, १५ साउन जनकल्याण तमु समाज (थाक) को अध्यक्षमा पुनः इन्द्रबहादु तमु चयन हुनुभएको छ । पोखरा १२ नहरमार्ग स्थित समाजको २६ औं वार्षिकोत्सव तथा साधारण सभाले सर्वसम्मत कार्यसमिति गठन गरेको हो । […]

एनआरएनको भावनाले मात्र पुग्दैन, प्रतिवद्धता पनि चाहिन्छ

July 31, 2017 0

सर्वप्रथम बिभिन्न मुलुकबाट यो सम्मेलनमा सहभागी हुन आफ्नो समय र स्रोत खर्चिएर यहाँ पाल्नुभएका सम्पूर्ण गैरआवासीय नेपाली साथीहरुलाई हार्दिक स्वागत गर्न चाहान्छु । दुई दिनसम्म चल्ने यो बैठकमा युरोपका गैरआवासीय नेपालीहरुका स्थानीय मुद्दा तथा सरोकारका […]

आदिकवि हर्कवहादुर गुरुङ

July 30, 2017 0

चोग अरुण कुमार गुरुङ फेदिखोला, स्याङ्घजा हालः कोलोराडो, अमेरिका आदिकवि हर्क बहादुर गुरुङ गण्डकी अञ्चल स्याङ्घजा जिल्ला साबिक फेदीखोला गा.वि.स. वडा नं ६, हाल फेदीखोला गाउँ पालिका वडा नं १ सालिमे डाँडाको दक्षिणी पाखाको रमाईलो […]

मिर्लुङगे ठिटो गल गुरुङ बन्ने भए जिल्ला समन्वय समितिको सदस्य

July 30, 2017 0

दमौली १५ साउन । मिर्लुङगे ठिटो गलबहादुर गुरुङ जिल्ला समन्वय समिति तनहुँको सदस्य बन्ने भएका छन् । यसअघि भानु नगरपालिका वडा नं १३ बाट नगर सदस्य जितेका गुरुङगलाई काग्रेस पार्टीले जिल्ला समन्वय समितिमा सदस्य पदमा […]

आदिवासी जनजाति महासंघ कास्की अध्यक्षमा धर्म गुरुङ

July 30, 2017 0

पोखरा, १४ साउन  । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीको अध्यक्षमा धर्मबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न छैठौं जिल्ला अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रमबाट उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः […]

गुरुङ भाषा बर्णविन्यास पुनरावलोकन कार्यशाला गोष्ठी सम्पन्न

July 30, 2017 0

हुम तमु पोखरा, १४ साउन मातृभाषा केन्द्र नेपाल र तमु धिं नेपालको आयोजनामा शनिवार पोखरामा गुरुङ भाषा बर्ण विन्यास पुनरावलोकन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गुरुङ भाषाको लेखनशैलीलाई स्तरीकरण बनाउन, गुरुङ भाषीहरु विच लेखाईमा […]

कोल्माबहाकोट तमु समाजको अध्यक्षमा पूर्णबहादुर तमु

July 30, 2017 0

हुम तमु पोखरा, शनिबार, १४ गते । कोल्मा बहाकोट तमु समाज तमु धिं नेपालको नयाँ कार्यसमितिको अध्यक्षमा पूर्णबहादुर तमु चयन हुनुभएको छ । अध्यक्षको जिम्मेवारीसँगै अध्यक्ष तमुले समाजलाई परिवर्तन गर्न आफू प्रयासरत रहेको बताउँदै समाजका […]

मेजर लक्ष्मीप्रसाद गुरुङलाई गल्फको मन्थ्ली मेडल उपाधि

July 30, 2017 0

हुम तमु पोखरा, १४ साउन पोखरा १४ मझेरी पाटनस्थित हिमालय गल्फ क्लवमा भएको यस महिनाको गल्फको मन्थ्ली मेडल प्रतियोगिताको उपाधी मेजर लक्ष्मीप्रसाद गुरुङ जित्नुभएको छ । मेजर गुरुङले गत महिनाको विजेता बसन्त गौचनलाई २ अंकले […]

चिउली पार्चे तमु समाज चापापानी – १२ पोखराको ३२औ साधारण सभा तथा बिद्धयार्थी सम्मान कार्यक्रम

July 28, 2017 0

रिता गुरुङ “तमुमै ता ” डट्कम चिउली पार्चे तमु समाज चापापानी – १२ पोखराको ३२औ साधारण सभा तथा बिद्धयार्थी सम्मान कार्यक्रम २०७४ श्रावण १० गते मंगलबार सम्पन्न भएको थियो | सुब्दार श्री रण बहादुर गुरुङज्युको […]

आऊ बढाऊ हातहरु…

July 28, 2017 0

श्रावण १३, २०७४- पोखरेली युवती सरिता गुरुङको कुदाकुद हेर्न लायक छ। अघिल्लो आइतबार पोखराबाट काठमाडौं आएकी उनी भोलिपल्टै चाँगुनारायणमा थिइन्, पर्सिपल्ट बुङमती। मंगलबार बिहान भने उनी चरिकोट पुगिसकेकी थिइन्। ‘कुदाकुद आफ्ना लागि होइन, अरूका लागि,’ […]

1 2 3 5