Latest News

सगुन गुरुङको नेतृत्वमा चेपाङ परिवारलाई सहयोग

July 27, 2017 0

           सुशान्त गाहा मगर,       समाजसेबी सगुन गुरुङको नेतृत्वमा निम्न बर्गिय एक चेपाङ परिवारलाई शैक्षिक सामग्री सहित लत्ताकपडा सहयोग गरेको छ । गण्डकी गाउपलिका- ६, गोर्खाका हीरा माया चेपाङको […]

मानिसहरूको खुसीमा खुसी हुन्छु

July 27, 2017 0

लोकलयमा आधारित रक गीत गाएर हरेक उमेरका श्रोताको मन जित्न सफल सांगीतिक समूह हो– नेपथ्य । यसै वर्ष स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको यो सांगीतिक समूहले नेपालका प्राय: सबै जिल्ला पुगेर आफ्नो सांगीतिक प्रस्तुति […]

समाजसेवामा मेरेा येागदान अनि एनअ।रएनए जापानकेा महिला उपाध्यक्षमा उम्मेदवार दिनकेा कारण – अनिता गुरूङ लामा

July 27, 2017 0

आदरणीय जापानवासी आमा-बुवा,दिदी-बहिनी, दाजु-भाई र साथीहरूमा शीतल अभिवादन ! बिदेशमा रहेका हामी नेपालीको एउटै छाता संस्था एन आर एन ए को चुनाबी माहौल र प्रतिस्पर्धा संसारभर छरेर रहेका नेपाली समुदाय भएका देशहरुमा चलिरहेछ । तदनुरुप नेपालीहरुको […]

तमु समाज कतारको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न |

July 27, 2017 0

जुलाई २४ दोहा :- हिजो २०१७ जुलाइ २३ तारिखका दिन दोहाको हिमालयन रेस्टुरेन्टमा संस्थाको अध्यक्ष श्री रस (शिव) तमूको सभापतित्वमा भेटघाट तथा सम्मान सहित बिदाइ कार्यक्रम सम्पन्न भयो । तमू (गुरुङ) समाज कतारको साखा पश्चिमाञ्चल […]

गुरुङ तमु समाज मकाउ द्वारा आर्थिक सहयोग

July 26, 2017 0

अध्यक्ष रामेन्द्र कुमार गुरुङ गुरुङ तमु समाज मकाउ चीन मकाउ मा मिति १२-०७-२०१७ तारिक का दिन बुधबार मृत्युबरण हुनु भएका म्यानेजमेन्ट कम्पनि मा कार्यरत स्थायी घर चितवन माडी का रबि प्रकाश महतो को नामबाट निजको […]

अन्नपूर्ण आधार शिविरमा महोत्सव अायाेजनाकाे तयारी

July 26, 2017 0

अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ अन्नपूर्ण आधार शिविरमा आगामी अक्टोबरमा सबैका लागि पर्यटन भन्ने नाराका साथ पर्यटन महोत्सव गरिने भएको छ । अन्नपूर्ण गाँउपालिका कास्की, अन्नपूर्ण संरक्षरण क्षेत्र आयोजना कास्की, नेपाल पर्यटन बोर्ड […]

हार्ने गरि नउठ्ने तयारीमा कुलबहादुर

July 26, 2017 0

नेपाल पर्वतारोहण संघ (एनएमए)को आसन्न निर्वाचनमा हार्ने गरि नउठ्ने तयारीमा कुलबहादुर गुरुङ जुटेका छन् । पदयात्रा र पर्वतारोहण क्षेत्रमा राम्रो अनुभव बटुलेका गुरुङ एनएमएको निर्वाचनमा कुनै पनि हालतमा जित हाँसिल गर्ने गरि योजना बुन्दैछन् । […]

एनआरएनए हङकङको अध्यक्षमा राधिका (टीका) गुरुङ निर्विरोध निर्वाचित

July 25, 2017 0

हङकङ, २३ जुलाई ।          गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा राधिका (टीका) गुरुङ निर्विरोध निर्वाचित भएकी छन्। अध्यक्ष पदका अर्का प्रत्याशी कोमल थापा (गुरुङ) ले उम्मेदवारी फिर्ता लिएपछि टीका गुरुङ निर्विरोध […]

लिल कुमार टू क्लेप्री तमु ज्यु को बिदाई कार्यक्रम

July 24, 2017 0

चन्द्र ल्हेंगे तमु २३ जुलाई २०१७ दोहा कतार – बिगत लामो समय देखि कतारलाई आफ्नो कर्मभुमि बनाई रहनु भएका संघको बर्तमान अध्यक्ष श्री लिल कुमार टु क्ल्हेप्री तमु ज्युलाई २१ जुलाई २०१७ शुक्रबारको दिन दोहा […]

लमजुङ उद्योग वाणिज्यको महासचिवमा गुरुङ, कोषाध्यक्षमा श्रेष्ठ मनोनित, बस्नेतलाई उपमहासचिवको जिम्मेवारी

July 23, 2017 0

लमजुङ, ५ साउन । लमजुङ उद्योग बाणिज्य संघको महासचिवमा कृष्णजंग गुरुङ र कोषाध्यक्षमा भरतकुमार श्रेष्ठ चयन हुनुभएको छ । संघको विहिबार बसेको कार्यसमिति बैठकले गुरुङलाई महासचिव र श्रेष्ठलाई कोषाध्यक्षमा चयन गरेको हो । गुरुङ अधिवेशनबाट […]

1 2 3 4 5