Latest News

‘दोष लगाउन सजिलो तर काम गर्न गाह्रो’

July 23, 2017 0

वेदबहादुर गुरुङ ‘श्याम’ कास्कीको मादी गाउँपालिकाका अध्यक्ष हुन्। गुरुङ भाषाको चलचित्रका हिरो अहिले गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन्। ७ वटा गुरुङ भाषाको फिल्ममा अभिनय गरेका श्यामको काँधमा अहिले गाउँपालिका सञ्चालन गर्ने जिम्मेवारी आइपुगेको छ। २०५२ […]

‘म त नचाहँदा–नचाहँदै फेमस भएँ’

July 23, 2017 0

नेपाली खेलकुद क्षेत्रमा परिचित नाम हो– सिपोरा गुरुङ । उनी राष्ट्रियस्तरकी भलिबल खेलाडी हुन् । नेपालका तर्फबाट सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिएर पदक जित्ने खेलाडीमा पर्छिन् उनी । श्रीलंकामा सम्पन्न दसौं साग खेलकुदमा […]

सुपरस्टार लोकगायक रामकुमार गुरुङ

July 21, 2017 0

      ‘माइली रोधीघरमा सँगै नाचौं न’ बोलको गीत २०५९, ०६० सालतिर खुब चल्यो । गुरुङ भाषाको चलचित्र ङैनासा (मेरो गाउँ)मा समेटिएको सो हिट गीत सुन्ने र हेर्नेहरुको मानसपटलमा अझै सम्झना हुनुपर्छ । जुन गीत […]

ईन्द्रेणी क्लब बुद्धटोलको समन्वयमा फुटबल ट्रेनिंग सञ्चालन

July 21, 2017 0

सुशान्त गाहा मगर, पोखरा ५ साउन । पोखरा लेखनाथ महानगरपालिका बगर १, पुरानो टुडिखेलमा तीन उमेर समुहमा फुटबल टे«निङ भैरहेको छ । ईन्द्रेणी क्लब बुद्धटोलको समन्वयमा इन्द्रेणी एक्याडेमीले उक्त टे«निङ सञ्चालन गरेको हो । करिब […]

बेलायत सेनाका सबै भन्दा सफल व्यक्ति हितमान गुरुङ ,( दीपक गुरुङ संग गरिएको बिशेष कुराकानी)

July 21, 2017 0

       बेलायत  सेनामा लगभग ३८ वर्ष सेवा गरि अवकाश जीवन बिताउने समयमा पनि  अझै आफ्नो काम गर्ने चाहनालाई पुरा गर्नको लागि भरतपुर स्थित ब्रिटिश वेल्फिएर मा कार्यकारी प्रमुखका रुपमा काम गरि रहेका र […]

गुरुङ साहित्यिक मञ्च नेपाल गठनको औचित्य

July 21, 2017 0

      भनिन्छ ‘साहित्यको विकास नभएको समाज पशुहरुको झुण्डजस्तै हुन्छ ।’ साहित्यले सधैं समाज कस्तो अवस्थामा हिँडिरहेको छ ? समाजमा के भइरहेको छ ? समाजको सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक, सांस्कृतिक र लैङ्गिक आदि अवस्था […]

पत्रकारिता पुरस्कारका लागि जिसस लमजुङद्वारा २ लाख सहयोग

July 20, 2017 0

श्रावण ५, २०७४- जिल्ला समन्वय समिति लमजुङले ‘विकास खोज पत्रकारिता पुरस्कार’को अक्षयकोष स्थापना गर्न २ लाख रुपैयाँ सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ लमजुङ शाखाको मातहातमा रहने गरी स्थापना गरिएको पुरस्कारको अक्षयकोषका लागि विनियोजित […]

‘पैको नास’ (पसगाउँ)

July 20, 2017 0

कृष्ण तमु क्होला सोथर गाउँपालिका वडा नं ६ अन्तर्गत पर्ने पसगाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण अति रमणीय सुन्दर गुरुङ् बस्ती हो । भौगोलिक रुपमा समुन्द्री सतहदेखी करिब १६५० मिटर उचाईमा अवस्थित रहेको यो रमणीय गाउँ आफनो […]

गुरुङ भाषाको गीत इतिहासदेखि वर्तमानसम्म

July 20, 2017 0

             गीत आफैंमा मीठो र सुन्दर शब्द हो । गै धातुमा क्त प्रत्यय लागेर गीत शब्द बनेको छ । यो शब्द गीत संस्कृतिबाट आएको हो । शाब्दिक अर्थमा गीत भनेको […]

चितवनमा ‘मैंरिमो’को प्रिमियर शो हुने

July 20, 2017 0

तुलमान गुरूङ भरतपुर ।       चितवनमा गुरूङ भाषाको चलचित्र मैंरिमो (मिस यु) को प्रिमियर शो हुने भएको छ । तमू प्ये ल्हू संघ चितवनले यही साउन ३० गते नारायणगढको गणेश चलचित्र मन्दिरमा चलचित्रको […]

1 2 3 4 5