Latest News

कतारमा गुरुङ्ग (तमु) नेपाली भाषाको गुरुङ फिल्म “भेडी गोठाले”क्यु प्र्हो छे” शिघ्र प्रदर्शन हुने ।

August 22, 2017 0

शान प्हच्यु तमु तमुहरुको उदगम थलो लमजुङ जिल्ला स्थित सदरमुकाम बेशिसहरमा निर्माणधिन हुना गैईरहेको तमुहरुको धरोहर आस्थाको केन्द्र पबित्र तमु क्वोईबो तथा सामुदायिक भवनको लागि सहयोगार्थ स्वरुप तमु प्ये ल्हु संघ कतारको आयोजनामा सांस्कृतिक बिभागको […]

टिकाको राम्रो प्रदर्शन

August 22, 2017 0

काठमाण्डौमा भएको एशियन जुनियर भारोत्तोलन च्याम्पियनसिप मार्फत पहिलो अन्तराष्ट्रि«य प्रतियोगितामा सहभागीता जनाएकी भारोत्तोलनकी खेलाडी टिकामाया गुरुङ्गले ताईपैईमा जारी २९ औं युनिभर्सियाडमा राम्रौ प्रदर्शन गरैकी छिन् । ५८ केजी तौल समूहमा आफुलै एशियन च्याम्पियनसिपमा उचालेको तौलमा […]

समाजसेवी त्रिलोक गुरुङ द्वारा बाढि पिडितको लागि रु तिन लाख सहयोग

August 21, 2017 0

काठमाडौँ : लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आउनु भएका गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार समेत रहनु भएका हङकङ निबासी बरिष्ट समाजसेवी यमकुमार (त्रिलोक) गुरुङले देशमा भईरहेको तथा तराइका […]

नीर प्रसाद गुरुङको एकल शब्द, संगीतमा पृथक “शब्द एक संगीत अनेक” गीति संग्रह “जुनि” सार्बजनिक (भिडियो सहित)

August 21, 2017 0

“यो जुनिमा वाचुन्जेल सम्म तिम्रै मायाको हात चाहिन्छ !! एकमुठी सास रहुन्जेल सम्म तिम्रै साथ चाहिन्छ !! बोलको गीत नेपाली सांगीतिक ईतिहासमा पहिलो पटक “शब्द एक, संगीत अनेक”मा रहेर कलाकार निर प्रसाद गुरुङले आफ्नो पहिलो […]

पर्यटन यातायात समितिमा पुनः बोबरजंग

August 21, 2017 0

पोखरा ४ भदौ । पर्यटन यातायात समितिको नवौं अधिवेशन तथा १७ औं साधारण सभाले बोबरजंग गुरुङको अध्यक्षतामा १२ सदस्यिय कार्य समिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा गणेश बहादुर सापकोटा, दितिय उपाध्यक्षमा बाबुराम पाण्डे, […]

पोखरामा ट्होटें धुमधामका साथ सम्पन्न

August 17, 2017 0

तमु जातिको परम्परागत साँस्कृतिक पर्व ट्होटे तमु धिं नेपालको आयोजनामा मंगलवार पोखरामा भव्यताका साथ सम्पन्न भएको थियो । पोखरा बगर टुँडिखेलमा प्रमुख अतिथि श्रेष्ठ, पोखरा लेखनाथ महानगरपालिकाकी उपमेयर मञ्जुदेवी तमु, तमु धिं नेपालकी अध्यक्ष कर्म […]

तमु साँस्कृतिक प्रतिष्ठानको १५ औं साधारणसभा सम्पन्न

August 16, 2017 0

रिता तमु , “तमुमै ताँ ” तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सोमवार  फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजमा १५ औं बार्षिक साधारणसभा अध्यक्ष श्री चिजकाजी तमुज्युको सभापतित्वमा सम्पन्न भएको थियो | साधारणसभाको प्रमुख अतिथि वरिष्ठ सँस्कृतिकर्मी हिमाली साँस्कृतिक […]

एनअारएन काेरियाकाे इतिहासमा पहिलाेपल्ट नेतृत्वकाेलागि महिलाको उम्मेदवारी

August 16, 2017 0

              एन आर एन कोरियाको छैठौँ अधिवेशनमा जुनु गुरूंगले आफ्नो उम्मेद्वारी घोषणा गरेकी छिन् l नेपाल हाउसमा आयोजित एक कार्यक्रम मार्फत गुरूंगले उम्मेद्वारी घोषणा गरेकी हुन् । एन आर […]

प्रथम तमु कपको उपाधि सोल्टी फुटबल क्लबलाई

August 16, 2017 0

‘प्रथम तमु कप २०१७’ फुटबल प्रतियोगिताको उपाधि सोल्टी फुटबल क्लबले हात पारेको छ। आइतबार हङकङको कुनचुङ जोर्डन पार्कमा भएको फाइनल खेलमा सोल्टी फुटबल क्लबले मोना फुटबल क्लबलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो। […]

आगलागीबाट ध्वस्त स्याङ्जा, मनकामना- ७, लामडाडा नमूना गाउं बन्दै !

August 16, 2017 0

मुककाजी गुरुङ , हंगकंग स्याङ्जा, मनकामना – ७, लामडाडा गाउं गत बर्ष २०७३ , बैशाख १८ गते अचानक बिधुत शर्ट भई २३ घर पूर्ण रुपमा क्षतबिक्षत भएको थियो। त्यस पश्चात देश तथा बिदेशमा रहेका स्याङ्जाबासी […]

1 2 3 4