Latest News

एनआरएनए कतारको महिला संयोजकमा गुरुङ्ग सर्वसम्मत

August 16, 2017 0

दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता गुरुङ्ग सर्वसम्मत निर्वाचित भएकी छन । आगामी सेप्टेम्बरमा एनआरएनए कतारको सातौ महाधिवेशन हुदैछ । विगत लामो समयदेखी कतारमा बस्दै […]

हवाईजहाज रंगाउने श्रीप्रसादको रंगहीन जिन्दगी

August 16, 2017 0

श्रीप्रसाद गुरुङले कयौं हवाईजहाज रंगाइसके । उनलाई आजसम्म हवार्ईजहाज चढ्ने मौका जुरेको छैन । जहाज मर्मत गरिसकेर त्रिपालमुनि ओत लाग्न आइपुगेका अधबैंशे श्रीप्रसाद हस्यौली गर्छन्, ‘हवाइजहाजमाथि चढेको छु, तर हवाइजहाजमा चाहिँ चढेको छैन ।’ कुरो के रहेछ भने, […]

तमु सांस्कृतिक प्रतिष्ठान नेपाल द्वारा जेहेन्दार बिद्ध्यार्थीहरुलाई छात्रवृति वितरण

August 14, 2017 0

 “तमुमै ताँ “डट्कम    रिता तमु  तमु सांस्कृतिक प्रतिष्ठान नेपालले जिल्लाका २६ बिद्ध्यार्थीहरुलाई छात्रवृति रकम उपलब्ध गराएको छ | “उच्च शिक्षा हाम्रो लक्ष्य भन्ने मूलनाराका साथ भुकम्प प्रभावित तमु बालबालिकाहरुका लागि जनही ८ हजारका दरले […]

तमु सांस्कृतिक प्रतिष्ठान द्वारा गरिब तथा जेहेन्दार बिद्ध्यार्थीहरुलाई छात्रवृति वितरण

August 14, 2017 0

 “तमुमै ताँ “डट्कम    रिता तमु  तमु सांस्कृतिक प्रतिष्ठान नेपालले जिल्लाका २६ बिद्ध्यार्थीहरुलाई छात्रवृति रकम उपलब्ध गराएको छ | “उच्च शिक्षा हाम्रो लक्ष्य भन्ने मूलनाराका साथ भुकम्प प्रभावित तमु बालबालिकाहरुका लागि जनही ८ हजारका दरले […]

एन आर एन कोरियाको अध्यक्षमा लक्ष्मी गुरूंगको उम्मेद्वारी !

August 14, 2017 0

सौल। एन आर एन कोरियाको छैठौँ अधिवेशनमा लक्ष्मी गुरूंगले आफ्नो उम्मेद्वारी घोषणा गरेकी छिन् । दोंदेमुन स्थित पुजा रेष्टुरेण्टमा आयोजित ‘तीज कार्यक्रम’मार्फत गुरूंगले उम्मेद्वारी घोषणा गरेकी हुन् । एन आर एन कोरियाको वर्तमान उपाध्यक्ष समेत […]

शेष घले दम्पतीद्वारा बाढी पिडित राहत कोषमा एक करोड दिने घोषणा

August 14, 2017 0

काठमाडौँ ।   गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका बाढी पीडितलाई आपतकालीन राहत कोष ‘बाढीपिडीत राहत कोष’ स्थापनाका लागि रु एक करोड सहयोग गर्ने भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आज बसेको आकस्मिक बैठकले […]

Dhanmaya Gurung

August 13, 2017 0

Makeup : Pabi Gurung (Cleopatra’s Beauty Saloon, Lakeside, Pokhara) Camera : Ranjit Gurung Assit Camera : Suman Gurung, Umendra Gurung, Pukar Pun Dress : Stars Studio, Newroad, Pokhara

अनिलले ५०औं क्यापको कोसेढुंगासँगै सन्न्यास लिने

August 13, 2017 0

काठमाडौँ –      फुटबलमात्र होइन कुनै पनि खेलका अधिकांश खेलाडीको राष्ट्रिय टोलीबाट खेल्ने चाहना हुन्छ । पोखराका अनिल गुरुङको पनि त्यो चाहना थियो । दशकअघि उनले राष्ट्रिय टोलीबाट खेल्ने चाहना पुरा पनि गरे । […]

स्टार मञ्जु

August 13, 2017 0

त्यतिबेला मञ्जु गुरुङ ९ वर्षकी थिइन्, जतिबेला उनी ४ कक्षामा पढ्थिन् र उनको हातमा भलिबल पर्‍यो । स्कुल टिमबाट खेलेको त्यो पहिलो खेल नै जितेर उनले बटुका र थाल पुरस्कार पाइन् । तिनै थाल र […]

नेपालखबरका मल्टिमिडिया संयोजक गुरुङलाई सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड

August 13, 2017 0

नेपालखबरका मल्टिमिडिया संयोजक नवीनबाबु गुरुङले ‘सुरदेवी सन्देश म्युजिक अवार्ड’ को सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड प्राप्त गरेका छन्। आइतबार धादिङको सदरमुकाम धादिङवेशीमा आयोजना गरिएको कार्यक्रममा ‘उडि जाने बादलु …’ बोलको गीतबाट गुरुङले उक्त अवार्ड प्राप्त […]

1 2 3 4