Latest News

नेपाली मेला तयारी तीव्र (भिडियोमा तमुधिं यूके अध्यक्ष ज्ञाम 
गुरुङ)

August 13, 2017 0

लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ ९ औं नेपाली मेलाको तयारी तीव्र भएको छ । तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा मेला गर्न लागेको हो । आगामी २७ अगष्टका दिन केम्पटन […]

एसपी डा. देउती गुरुङ भन्छिन् ‘डग ह्यान्डलरका लागि तालिम दिनु निकै चुनौतीपूर्ण छ ’

August 13, 2017 0

डा. देउती गुरुङ ब्रिटिस आर्मी परिवारमा जन्मिइन् । धादिङको दुर्गम गाउँ सत्यदेवीमा जन्मिएकी उनले कक्षा सातसम्म स्थानीय स्कुलमा पढिन् । त्यसभन्दा माथिको कक्षा त्यस स्कुलमा थिएन । रिटायर्ड ब्रिटिस आर्मी बुवाले छोराछोरी पढाउन काठमाडौं ल्याए […]

१५ वर्षे प्याराग्लाइडिङ पाइलटको एसियन गेम्समा उडान भर्ने लक्ष्य

August 11, 2017 0

२७ साउन, काठमाडौं ।    पोखरामा प्याराग्लाइडिङले व्यवसायिक मोड लिँदै गर्दा जन्मिएका युकेश गुरुङ (कोमुलस)लाई सानैदेखि आकाशमा उड्ने रहर थियो । तर, अविभावकले उनलाई क्यानोपी दिएनन् । उनले भने, ‘त्यतिबेलै सोचिसकेका थिए कि म एकदिन […]

गुरुङ भाषाको पाठ्यक्रम बनाउँदै गोरखावासी

August 11, 2017 0

गोरखा, २६ साउन ।   उत्तरी गोरखाको साविकका १४ गाविसका २२ गाउँमा बोलीचालीमा रहेको गुरुङ भाषा विद्यालयमा पठनपाठन गर्ने तयारीसहित पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । सदरमुकाममा हालै भएको भाषा गोष्ठीले आउँदो शैक्षिक […]

गोरखाका गुरुङको जापानमा निधन

August 11, 2017 0

८ अगष्ट, टोकियो –      उच्च शिक्षा अध्ययनका लागि जापान आएका गोरखा गण्डकी गाउँपालिका-७ चुर्लिङका डम्बरबहादुर गुरुङको निधन भएको छ । २०१५ को अपि्रल सेसनमा विद्यार्थी भिसामा जापान आएका गुरुङ आज बिहान आफ्नै कोठामा अचेत […]

तमु प्ये ल्हु संघ युके, आमा समूहको दोश्रो अधिवेशन सम्पन्न

August 9, 2017 0

हिजो आईतबार ६ अगष्ट २०१७ मा तमु प्ये ल्हु संघ युके आमा समूहको छैटौँ बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन सेन्डरसन हल ओर्पिङ्टनमा भव्य रुपमा सुसम्पन्न भएकोछ । आमा समूहकी अध्यक्ष पार्वती पर्जु तमुको सभापतित्वमा […]

कास्कीमा बाढी, पहिरोले १३ परिवार विस्थापित

August 9, 2017 0

श्रावण २५, २०७४- कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानस्थित पाथ्रेबस्तीमा बाढी, पहिरोका कारण १३ परिवार विस्थापित भएका छन् । मंगलबार राति खहरे खोलामा आएको बाढी, पहिरो बस्तीमा पसेकाले स्थानीय विस्थापित भएका हुन् । बाढीले केही घर […]

बुद्धि गुरूंगले पनि एनआरएन कोरियाको अध्यक्षमा उम्मेद्वारी दिने

August 8, 2017 0

सौल। एन आर एन कोरियाको आगामी अधिवेशनको मिती नजिकिदै गर्दा बिभिन्न पदहरूमा उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ। यसै क्रममा अध्यक्ष पदमा बुद्दि गुरूंगले पनि आफ्नो उम्मेद्वारी घोषणा गर्ने तयारी गरेको स्रोतले बताएको छ। उनले […]

तमुधी दक्षिण कोरिया

August 8, 2017 0

रिता गुरुङ “तमुमै ताँ” डट्कम सन १९७४ मा नेपाल र दक्षिण कोरिया को दौत्य सम्बन्ध स्थापना भए पनि १९८० पछि मात्रै दक्षिण कोरियामा विविध पेशा र व्यव्साय को शिलशिलामा नेपाली हरु पुगेको पाइन्छ । नेपालीहरुको […]

‘यूके डान्स अफ २०१७’ को उपाधि जसितालाई

August 7, 2017 0

श्रावण २२, २०७४- बेलायतका नेपाली तन्नेरीबीच गरिएको एउटा नृत्य प्रतियोगिता ‘यूके डान्स अफ २०१७’ को उपाधि जसिता गुरुङले जितेकी छन् । प्रिन्सेस हल अल्डरसटमा आयोजित प्रतियोगितामा १३ अन्य प्रतिस्पर्धीलाई उछिनेर जसिताले पहिलो उपाधि जितेकी हुन् । […]

1 2 3 4