Latest News

तमुधी नेपाल केन्द्रिय आमा समितिको चौथो बार्षिक साधारण सभा सम्पन्न

September 21, 2017 0

एनशोभा गुरुङ असोज ३- तमुधी नेपाल केन्द्रिय आमा समितिको चौथो बार्षिक साधारण सभा तमुधी नेपालका अध्यक्षको श्री कर्म तमुको प्रमुख आतिथ्यमा तमुधी नेपाल केन्द्रिय आमा समितिको अध्यक्ष श्री हरिमाया तमुको अध्यक्षतामा भब्य र सभ्य रूपमा […]

नबिन गुरुङ्गको अध्यक्षतामा भलिबल सङ्घ जापान गठन

September 21, 2017 0

भूतपुर्व राष्ट्रिय खेलाडी नबिन गुरुंगको अध्यक्षतामा भलिबल संघ जापान कमिटिको गठन भएको छ । जापानमा रहेर भलिबल खेलमा सक्रीय खेलाडिहरुको सक्रीयतामा भएको कमिटि गठन कार्यक्रममा जापानका सामाजिक सस्था, पत्रकार, एनअारएनए जापानका प्रतिनिधि र राजनैतिक संगठनका […]

पोखरामा गुरुङ फिल्म ” मैरिमो ” कार्तिक २४ गते प्रदर्शन

September 19, 2017 0

 रिता गुरुङ ” तमुमै ताँ “       बैदेशिक रोजगारका लागि युवा बिदेशिनु र गाउँका महिला बालबच्चाको शिक्षाको लागि शहर पस्ने क्रम बढ्दै गएपछि अहिले नेपालका ग्रामिण बस्तीहरुमा पातलिदै गएका छन् | जसले गर्दा […]

अमृत गुरुङका जान्नैपर्ने आठ रोचक तथ्य

September 18, 2017 0

  १३ वर्षयता अमृतलाई ‘सुन्दर शान्त नेपाल’ अंकित टि–सर्टबाहेक अन्य कपडा लगाएको देख्ने सायदै कोही होला । घर, खेत वा कन्सर्ट जता जाँदा होस्, उनी यही सन्देश लेखिएको टि–सर्ट मात्र लगाउँछन् ।  गीत रेकर्ड गरेपछि […]

चिउली पार्चे युवा समिती पोखराद्वारा देवी जंग र केश सम्मानित

September 18, 2017 0

बेल गुरुङ पोखरा, १ असोज – चिउली पार्चे तमु समाज युवा समिती पोखराले आईतवार (आज) एक कार्यक्रमका बिच क्लवका सक्रिय दुई युवाहरु देवी जंग गुरुङ र केश गुरुङलाई सम्मान गरेको छ । देवी जंग गुरुङलाई […]

आमाको मृगौला फेरेर फेरि दुवई पुगेका रबिन्द्रलाई दोश्रो पटक दिदीले बचाइन्

September 18, 2017 0

भदौ २८ – पोखराको लेकसाइडमा रोजगारी खोज्दैडिंडेका रबिन्द्र गुरुङले आफूले खोजेजस्तो काम पाउनु भएन । २०४८ सालमा एसएलसी फेल भएपछि पढाई छोड्नु भएको थियो । पढाई छोडेपछि ६ महिना होटलमा भाँडा माझ्नुभयो । भाँडा माझ्दाको […]

बैदेशिक रोजगार एवम आवासमा गएका सि. उ. मा. बि. का भू . पू . विद्यार्थीहरुद्वारा आइ. सी. टि. भवन निर्माण

September 17, 2017 0

रिता गुरुङ ” तमु मै ता ” आवश्यकतामा पनि महत्वपूर्ण आवश्यकतालाई छनौट गरी बैदेशिक रोजगारमा गएका भू . पू . विद्यार्थीहरुले आइ . सी . टि . भवन निर्माण कार्य शुरु गरेका छन् | आफुहरु […]

बहिराको हस्पिटालिटीमा चल्छ कास्कीको हिमालयन देउराली रिसोर्ट

September 14, 2017 0

जकसन डटकम पोखरा, २८ भदौ बोल्नसमेत नसक्ने बहिराहरुले रिसोर्टमा काम गर्छन् भन्ने सुन्दा अचम्म लाग्ला । तर अचम्म नमान्नुस्, कास्कीको हिमालयन देउराली रिसोर्टमा ८ जना बहिराहरुले ब्यबसायीक रुपमै जागिर खान थालेका छन् । बोल्नसमेत नसक्ने […]

नयाँ पुस्ताले बिरालो नबाँध्नु, नयाँ खुड्किला चढ्नु

September 13, 2017 0

फ्रान्सेली कम्पनी भिएसएलबाट मैले सन् २००९ मा ‘स्टोनकटर ब्रिज’ मा काम थालें। एकदिन तीन जना फुच्चे भाईहरु पिपिए (कन्स्ट्रक्सनमा काम गर्दा लगाइने पोशाक) मा ठाँट्टिएर आए। उनीहरूलाई मेरो अन्डरमा लेबर काम गर्न पठाइएको थियो। मैले तिनलाई सामुन्नेमा […]

त्रिलोक गुरुङ एनआरएनए महासचिवको उम्मेदवार

September 13, 2017 0

हङकङमा रहेर गैरआवासीय नेपाली संघमा लामो समयदेखि सक्रिय त्रिलोक (यमकुमार) गुरुङले महासचिवमा उम्मेदवारी दिने भएका छन्। एनआरएनए हङकङको अध्यक्ष, एसिया प्रशान्त क्षेत्रको संयोजक हुँदै अन्तर्राष्ट्रिय समन्वय परिषद्मा दुई कार्यकाल सल्लाहकार रहेका गुरुङले आज बुधबार साँझ […]

1 2 3 4