Latest News

गुरुङ भाषाको चलचित्र प्हा / पा (रक्सी) बहराइनमा शो हुने

January 31, 2018 0

बहराइन ङयोए फिल्म प्रा. लि. को ब्यानरमा पहिलो पटक निर्मित गुरुङ भाषाको चलचित्र प्हा / पा (रक्सी) को यही फेब्रुबरी २ / २०१८ मा बहराइन स्थित इन्द्रेणी रेस्टुरेन्टको हलमा च्यरिटी शो गर्ने भएको छ ।जितमान […]

देशले नचिनेको प्रतिभा, विदेशमा चम्किएका नेपाली धावक

January 31, 2018 0

काठमाडौं: सिंगापुरको चर्चित दैनिक पत्रिका द स्ट्रेट्स टाइम्समा अघिल्लो महिना छापिएको एउटा समाचारले नेपाली खेलकुदलाई गर्व गर्ने क्षण दियो। स्ट्रेट्स टाइम्स आफैंले बर्सेनि आयोजना गर्दै आएको स्ट्रेट्स टाइम्स रनको पछिल्लो संस्करणमा नेपाली धावक पनि समावेश थिए, […]

भुजुङ गाउँको पर्यटन प्रबर्द्धनका लागि फुटबल प्रतियोगिता गरिदै

January 31, 2018 0

लमजुङ, १६ माघ । लमजुङको पर्यटकिय गाउँ भुजुङमा १४ औँ खुल्ला लालीगुराँस कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘ग्रामिण पर्यटन गाउँ भुजुङ जाऔँ, १४ औँ लालीगुराँस कप–२०७४ मा रमाऔँ’ भन्ने नाराका साथ महाशिब रात्रि […]

काउन्सिलर पदका उम्मेदवार गुरुङले थाले चुनावी अभियान

January 31, 2018 0

लन्डन । भूतपूर्व गोर्खा समुदायका एकजना समाजसेवी तथा व्यवसायी लक्ष्य गुरुङले कन्जर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवारका रुपमा आफ्नो चुनावी अभियान शुरु गरेका छन् । ब्रिटेनमा आउँदो मे महिनाको ३ तारिखमा हुन गैरहेको स्थानीय निकायको […]

गुरुङ समुदायले मलाई ज्ञानी बनायो : युवा कथाकार रोशन थिम्जे लम तमु

January 31, 2018 0

मणी सरब्ज तमु : मार्ग १५/२०७३, पोखरा गुरुङ समुदायमा तमु मौलिक धर्म, संस्कार, संस्कृति मा आधारित ‘आहा नि ! क्या राम्री गुरुङ्सेनी’ कथा सङग्रह र ‘कसरी खाऊँ म्लेक्यु ?’ नाटक लेखेर एकाएक चर्चा आएका युवा […]

कालिका माविको नर्सरी कक्षाका लागि १९ हजार सहयोग

January 31, 2018 0

हुम तमु पोखरा, १६ माघ पोखरा ११ काहुस्थित कालिका माविको प्रि—नर्सरी र नर्सरीमा बालबालिकालाई टिभी खरिदका लागि १९ हजार सहयोग प्रदान गरिएको छ । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिद्धारा काहुडाडामा आयोजित स्वागत कार्यक्रममा […]

सहारा यु.के. क्लब र हङकङको टोलीद्धारा धर्मकाया बुद्ध मण्डला निर्माण स्थलको अवलोकन

January 30, 2018 0

रोशनी गुरुङ पोखरा १६ माघ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहु डाँडामा निर्माण हुन लागेको धर्मकाया बुद्धमण्डलाको आज सहारा क्लब यु.के.र हङकङको टोलीले स्थलगत अवलोकन गरेको छ । मण्डला निर्माण समितिद्धारा काँहु डाँडामा […]

मिलिजुली तमू समाजको २०औं वार्षिकोत्सव सम्पन्न

January 30, 2018 0

काठमाडौं । तमू आदिकवि हर्कबहादुर गुरुङको ८१औं जन्मजयन्ती मनाइएको छ । मिलिजुली तमू समाजको २०औं वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा आदिकवि हर्कको समेत सम्झना गरिएको हो ।   समाजका पूर्वअध्यक्ष चित्रबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको […]

ताप्लेजुङबाट पच्यु खेकी सिक्न पोखरामा

January 29, 2018 0

देवीजंग तमु पोखरा, माघ १४ गते गुरुङहरुको मौलिक एवम् पौराणिक पच्यु खेकी अध्ययनको लागि पुर्वी ताप्लेजुङबाट चार युवाहरु पोखरा आएका छन् । कास्कीको उत्तरीपुर्वी ल्हेगे परिवारले विगत केहि वर्षदेखि गुरुङहरुको मौलिक प्ये ताँ ल्हु ताँ […]

भोलिदेखि मुग्रीमा प्रथम विनकुमारी स्मृति मेला हुदै

January 29, 2018 0

हुम तमु पोखरा, १५ माघ कास्कीको मादी गाउपालिका वडा नं.९ मुग्री गाँउमा प्रथम विनकुमारी स्मृति मेला २०७४ माघ १६ गतेदेखि २० गतेसम्म हुदैछ । २०७२ सालदेखि समाजसेवी स्वर्गीय विनकुमारी गुरुङको स्मृतिमा आयोजित विनकुमारी गुरुङ स्मृति […]

1 2 3 6