Latest News

प्हच्यु तमु परिवार नेपालको पाँचौं वार्षिकोत्सव सम्पन्न

March 30, 2018 0

रूद्र श्रीसमगर, कास्की आवाज दैनि पोखरा, १५ चैत प्हच्यु तमु परिवार नेपालको पाँचौं वार्षिकोत्सवका अवसरमा चेलीबेटी स्योकैं तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिहीबार सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि क्या. धर्मेन्द्र प्हच्यु तमुले […]

विद्यालयलाई सहयोग गर्न तमुधिं यूकेको ‘च्यारिटी डिनर नाईट’

March 30, 2018 0

तमुधिं युकेले धादिङको विद्यालय पुर्ननिर्माणका लागि रकम जुटाउनका लागि ‘च्यारिटी डिनर नाइट’ को आयोजना गरेको छ । धादिङको अति दुर्गम गाउँमा खादिङमा रहेको श्री हिमालय सरस्वती प्राथमिक विद्यालय पुर्ननिर्माणका लागि डिनरको आयोजना गरिएको तमुधिं युकेका […]

तमु समाज युएईको ११औं महाधिवेशन सम्पन्न, अध्यक्षमा पुन: उषा तमुस्यो

March 30, 2018 0

युएर्इ- युएईको आवुधबीस्थित एवेर ग्रीन रेष्टुरेन्टमा २०१८ मार्च-२३ शुक्रबार तमु समाज युएईको ११औं महाधिवेशनबाट उषा तमुस्यो दोस्राे पटक अध्यक्षमा सर्वसम्मत चयन भएकी छन् । तमु समाज युएई तमुहरुको सुखदुखमा साथ दिन र आफ्नो समुदायको भाषा, धर्म, […]

सानुमायाले दिइन् बालगृहलाई ४० लाख

March 22, 2018 0

लमजुङ — लमजुङको क्व्होलासोंथर गाउँपालिका ९, गिलुङकी ८० बर्षीया सानुमाया गुरुङले बेंसीसहरमा रहेको बालगृहलाई ४० लाख ११ हजार १ सय ११ रुपैयाँ दिएकी छिन् ।बेंसीसहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रद्धारा स्थापित अक्षयकोषमा उनले रकम जम्मा […]

गुरुङ समाज नेदरल्यान्ड्सको नयाँ कार्यसमिति गठन अध्यक्षमा प्रेम सिङ्ग गुरुङ

March 21, 2018 0

आम्स्टर्डाम, १९ मार्च, नमस्ते हल्यान्ड संवाददाता, नेदरल्यान्ड्स कै संस्थाहरु मध्य एक बलियो र आफ्नो छुटै पहिचान राख्न सफल एक संस्था हो – गुरुङ समाज नेदरल्यान्ड्स। आज भएको गुरुङ समाज नेदरल्यान्ड्स को पाचौ अधिबेशन ले २०१८/१९ […]

गोर्खा स्मारकलाई ५ करोड बजेट छुट्टाइएकोमा ट्रष्टद्वारा धन्यवाद

March 21, 2018 0

एटा सम्वाददाता – अल्डरसट । भूतपूर्व गोर्खाहरुको सम्झनाको लागि स्याङ्जाको साल्मेडाँडामा निर्माणधीन अवस्थामा रहेको गोर्खा स्मारक स्थललाई नेपाल सरकारले ५ करोड बजेट छुट्टाइएकोमा  धन्यवाद ज्ञापन गरिएको छ । गत शुक्रबार फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा बसेको […]

बेजिङ्गस्टोक, बेलायत!

March 19, 2018 0

बेजिङ्गस्टोक, बेलायत! एभर ग्रीन ग्रुप (ई जी जी) बेजिङ्स्टोक यू के ले 2012 बाट नियमित रुपमा आयोजना गर्दै आएको भ्यालेन्टाइन च्यारिटी डिनर नाईट 2018 यसपटक पनि अल्डरशट स्थित निरमाया रोधीघरमा गत 10 फेब्रुअरीमा आयोजना गरेको […]

गुरुङ राष्ट्रिय परिषद्मा टेकबहादुर

March 19, 2018 0

पोखरा, १ चैत। तमु ह्युल छोजधीं, गुरुङ राष्ट्रिय परिषद कास्कीको अध्यक्षमा टेकबहादुर गुरुङ चयन भएका छन्। परिषदको विहिबार सम्पन्न तेस्रो अधिवेशनले गुरुङको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षहरुमा ओम गुरुङ, हिम […]

गुरुङ साहित्यिक मंच नेपालले चैत्र २१ गते स्थापना दिवस मनाउने

March 16, 2018 0

सुरज गुरुङ पोखरा, चैत्र १ गते गुरुङ साहित्यिक मंच नेपाल पोखराले आज बसेको बैठकद्वारा विभिन्न कार्यक्रम सहित चैत्र २१ गते प्रथम स्थापना दिवस मनाउने निर्णय गरेको छ। बैठकले मंचका प्रमुख सल्लाहाकार एवं साहित्यकार एकेन्द् गुरुङ्गको […]

गोर्खाली छोरी शिक्षा गुरुंग बनीन भारतीय सेनामा लेफ्टिनेंट अफसर

March 12, 2018 0

देहरादूनको गोर्खे छोरी शिक्षा गुरुंग बनी भारतीय सेनामा लेफ्टिनेंट अफसर , OTA मद्रास मा POP सेरिमनी,देहरादून : देहरादूनको गोर्खे छोरी लेफ्टिनेंट शिक्षा गुरुंग भारतीय सेनामा अफसर बनेर समाजलाई गौरवान्वित गरेको छ। शिक्षा आजु आफ्नु बुआ […]

1 2