Latest News

तमु धिं युके समुहलाई चारभञ्ज्याङमा स्वागत

April 29, 2018 0

हुम तमु पोखरा, १० बैशाख तमु जातिको ऐतिहासिक स्थल क्होला सोंथर अध्यन भ्रमण गरी पोखरा फर्केको तमु धिं युकेको समुहलाई चारभञ्ज्याङ तमु समाज पोखराले स्वागत गरेको छ । चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष प्रदिप गुरुङ, […]

तमु धिं युकेको क्होला सोथर अध्ययन भ्रमण टोलीलाई जिफानको स्वागत

April 29, 2018 0

हुम तमु पोखरा, ९ बैशाख गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)ले तमु जातिको ऐतिहासिक थलो क्होला सोंथर अध्ययन भ्रमण सम्पन्न गरेको तमु धिं युकेको टोलीलाई स्वागत सम्मान गरेको छ । सबैको मनभित्र गुरुङ चलचित्र नाराका साथ क्रियाशील […]

क्वोने पश्चिमाञ्चलद्धारा युकेका क्वोने कुलपत्रहरुलाई स्वागत

April 29, 2018 0

हुम तमु पोखरा, १४ बैशाख क्वोने(घोताने÷घोण्डे) तमु समाज नेपाल पश्चिमाञ्चल क्षेत्रीय समिति प्रदेश नं. ४ पोखराले शुक्रवार युकेबाट नेपाल आउनु भएका क्वोने कुलपुत्रहरुलाई स्वागत गरेको छ । पोखरामा आयोजित कार्यक्रममा क्वोने(घोताने÷घोण्डे) तमु समाज नेपाल पश्चिमाञ्चल […]

गुरुङहरुले वैशाखे पूर्णे र बुद्ध जयन्ती कसरी मनाउँछन्

April 29, 2018 0

शाखे पूर्णेकाे दिन शाक्यमुनी गौतम बुद्ध जन्मेको हुनाले उक्त दिन नेपाल लगायत विभिन्न बुद्धिष्ट मुलुकहरुमा बुद्ध जयन्ती मनाइन्छ । तर तमू गुरुङ जातिले आफ्नै संस्कार र परम्पराअनुसार बिहान बायो पुजा गरी बेलुका घाँटु नाचेर वैशाखे […]

महोत्सवको तयारीमा जुट्यो पसगाउँ

April 29, 2018 0

लमजुङ — शान्ति स्थापनापछि पनि अपेक्षाकृतरूपमा पर्यटक गाउँमा आउन नसकेको भन्दै क्व्होलासोंथर गाउँपालिका-६ पसगाउँका बासिन्दा महोत्सव गर्ने तयारीमा जुटेका छन् । दुई वर्षअघि सातौं महोत्सव गरेका स्थानीयले यसपटक वैशाख २६ र २७ मा आठौं पसगाउँ महोत्सव गर्ने […]

माअाेत्से गुरूङकाे बलिङदेखि तर्सिन्छन् विपक्षी !

April 29, 2018 0

काठमाडाैं/ फिल्म ‘मिस्टर झाेले’मा एकचाेटीमात्र झुलुक्क देखिन्छन् उनी । तर उनलार्इ चिनाउने फिल्म चाहिँ ‘पुरानाे डुंगा’ हाे । उक्त फिल्ममा उनी अर्थात् माअाेत्से गुरूङलार्इ दयाहाङ रार्इकाे दाइकाे भूमिकामा हेर्न पाइन्छ । नेपाली फिल्मका लागि मात्र […]

पशुपतिको छेकिएको क्षमता

April 29, 2018 0

    हाम्रो समाजमा यस्ता थुप्रै उदाहरणीय महिला छन् जसले आफ्नो पेसामा विशेषज्ञता हासिल गरेर पनि अन्य सिर्जनशील क्षेत्रमा समेत आफूलाई अब्बल साबित गरिरहेका छन् । कुशल व्यवस्थापकीय क्षमता बोकेका नारी जाति बहुमुखी प्रतिभाका पर्याय […]

लाप्राकिको मायाँले तान्यो घले दम्पतिलाई

April 29, 2018 0

गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घले तथा संघका निवर्तमान आइसीसी सदस्य जमुना गुरुङ अन्य एनआरएन अभियन्ताहरुका साथ्  जव लाप्राक नमुना बस्तीमा पुग्नुभयो, पुग्नासाथ लाप्राकीहरु स्वागत गर्न बाटोमै आइपुगे।लाप्राकि सम्मानका लागि लामबद्द थिए लहरै […]

विद्यालयलाई सहयोग गर्न तमुधिं यूकेको ‘च्यारिटी डिनर नाईट’

April 27, 2018 0

तमुधिं युकेले धादिङको विद्यालय पुर्ननिर्माणका लागि रकम जुटाउनका लागि ‘च्यारिटी डिनर नाइट’ को आयोजना गरेको छ । धादिङको अति दुर्गम गाउँमा खादिङमा रहेको श्री हिमालय सरस्वती प्राथमिक विद्यालय पुर्ननिर्माणका लागि डिनरको आयोजना गरिएको तमुधिं युकेका […]

तमु समाज युएईको ११औं महाधिवेशन सम्पन्न, अध्यक्षमा पुन: उषा तमुस्यो

April 27, 2018 0

युएर्इ- युएईको आवुधबीस्थित एवेर ग्रीन रेष्टुरेन्टमा २०१८ मार्च-२३ शुक्रबार तमु समाज युएईको ११औं महाधिवेशनबाट उषा तमुस्यो दोस्राे पटक अध्यक्षमा सर्वसम्मत चयन भएकी छन् । तमु समाज युएई तमुहरुको सुखदुखमा साथ दिन र आफ्नो समुदायको भाषा, धर्म, […]

1 2 3