१६ औं गोर्खा कप भव्य, उपाधि मंगोलियन भाञ्जालाई
लन्डन । तमुधिं युकेले आयोजना गरेको १६ औं गोर्खा कप फुटबल प्रतियोगिताको नन भेट्रान तर्फको उपाधि मंगोलियन भाञ्जाले जितेको छ । अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा २७ मे आइतबार आयोजित खेलमा मंगोलियन भाञ्जा र ब्रिगेड […]