Latest News

हङकङ सरकारको ‘र्‍यासियल हार्मोनी कमिटि’ सदस्यमा गुरुङ मनोनित

June 19, 2018 0

हङकङ सरकारले नेपालीहरुको छाता संगठन हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङलाई आइतबार ‘कमिटि अन द प्रोमोसन अफ र्‍यासियल हार्मोनी’ को सदस्यमा मनोनित गरेको छ । हङकङ सरकारको गृह मन्त्रालयले गुरुङलाई ३१ मे २०२० सम्मकालागि सदस्यमा मनोनित […]

डढुवा दुर्छा लमजुङ तमु समाजको १८औ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न

June 17, 2018 0

तमुमैं ताँ २०७५-३-२ पोखरा पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० को जनप्रिय टोलमा रहेको श्री डढुवा दुर्छा लमजुङ तमु समाजले शनिवार १८औ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तमु प्ये […]

पोखरामा घाँटु सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

June 17, 2018 0

हुम तमु पोखरा, २ असार हिमाली साँस्कृतिक परिवार पोखरा र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पोखरामा नेपाली लोक संस्कृति घाँटु सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि सँस्कृतिविद, प्राध्यापक डा.जगमान […]

सिक्लेस–कोरी केवुलकार, हिमालमा छुट्टै शहरको परिकल्पना

June 15, 2018 0

पोखरा, जेठ २७ । पर्यटकीय गाउँ सिक्लेसदेखि हिमालको फेदी कोरीसम्म केवुलकार चलाईने भएको छ । मादी गाउँपालिकाले कन्सल्ट्यान्टलाई लगाएर केवुलकार सञ्चालनका लागि प्रारम्भीक अध्ययन पूरा गरेको हो । प्रारम्भिक अध्ययनले केवुलकार सञ्चालन गर्न उपयुक्त र […]