Latest News

स्टार्स स्टुडियोले ३० वर्ष माथिका सामुहिक नृत्य प्रतियोगिता गर्ने

August 28, 2018 0

हुम तमु पोखरा, ११ भदौ स्टार्स स्टुडियो प्रालिले ३० वर्ष माथिका उमेर समुहको सामुहिक नृत्य प्रतियोगिता गर्ने भएको छ। पोखरा ८ न्युरोडस्थित स्टार्स स्टुडियोले आफ्नो स्थापनाको दोश्रो वार्षिक उत्सवको अवसरमा असोज ७ गते पोखरामा सभागृहमा […]

लन्डनमा नेपाल बिर्साउने मेला

August 28, 2018 0

लण्डन — दिनभर परिरहेको झरी पर्वाह नगरि आइतबार केम्पटन पार्क रेस कोर्समा हजारौं नेपाली ओइरिए । बेलायतका नेपालीलाई तानेको थियो नेपाली मेलाले । नेपालमै दुर्लभ लाग्ने साँस्कृतिक झांकी, नृत्य र भेषभुषाले ‘मिनी नेपाल’ झैं लाग्थ्यो त्यहाँको माहोल । […]

न्यूयोर्क,अमेरिकामा तमु प्ये ल्हु संघको शाखा बिस्तार !

August 23, 2018 0

प्रेम तमु प्हच्युमे,मिशिगन,यु एस ए न्यूयोर्क,अमेरिका ! २०१८ अगष्त १४ तारिखका दिन न्यूयोर्क,अमेरिकामा बसोबास गर्दै आउनुभएका प्ये ल्हु मार्गी तमुहरुले बर्ष दिनको आथक गृहकार्य पश्चात तमु प्ये ल्हु संघ,न्यूयोर्क अमेरिका नामकरण गर्दै शाखा बिस्तार गर्न […]

भदौको तेस्रो साता लामा अमृत फाउण्डेशन घान्द्रुकले भलिबल प्रतियोगिता गर्ने

August 21, 2018 0

समाज सेवा मार्फत छुट्टै छबि जनाउन सफल लामा अमृत फाउण्डेशन घान्द्रुकले क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता भदौको तेस्रो साता आयोजना गर्ने भएको छ । “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने नाराका […]

पाचोक तमु समाज लमजुङ काठमाण्डौद्धारा वविता र खुसी सम्मानीत

August 19, 2018 0

पाचोक तमु समाज लमजुङ काठमाण्डौले दुई जनालाई सम्मान गरेको छ । मिस गुरुङ इन्टरनेसनल सिजन २ को बिजेता दोर्दी गाउँपालिक ५ पाचोककी बबिता गुरुङ र गुरुङ फिल्मकी नायिका तथा समाजसेवी खुशी गुरुङलाई दोसल्ला ओडाइ समान […]

मिस नेपाल नर्थ अमेरिका २०१८ कि विजेता मोनिका घले घोषित

August 19, 2018 0

अगस्त ११,न्यू योर्क ,       न्यु योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुको छनौट […]

तम’ धिंले ध’मधामका साथ ट्होटें मनायो, पहिचानको ऐक्यवद्धताः सांसद गरुङ तमुवान प्राप्तिका लागि सहिद हुन तयार छुः सांसद आचार्य

August 15, 2018 0

तमु समुदायको परम्परागत साँस्कृतिक एवं मौलिक पहिचानको पर्व ट्होटें मंगलवार तमु धिं नेपालको आयोजनामा पोखरामा धुमधामका साथ मनाइएको छ। पोखरा १ बगर, पुरानो टुडिखेलमा पितृ र प्रकृतिको पुजा गर्दै सुरु भएको उधौली ट्होटें र्याली बागबजार, […]