Latest News

युएईमा तमु ल्होसार कप-२०१८ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

November 30, 2018 0

मानसिङ तमु-युएई । तमु समाज युएईले यहि आउदो डिसेम्बर २ तारिख युएईको राष्ट्रिय दिवस (UAE Nationlal Day) को  दिन दुबई  स्थित अल सफा पार्क जुमेराह दुबई युएईमा ” तमु ल्होसार कप – २०१८” फुटबल प्रतियोगिता […]

तमु आमाहरुलाई बैकिङ्ग साक्षारता, उद्यमशील बन्न तमु आमाहरुलाई बैकिङ् तालिमः अध्यक्ष गुरुङ

November 27, 2018 0

पोखरा, १० मंसिर तमु धिं नेपाल केन्द्रीय आमा समितिले सोमवार पोखरामा तमु आमाहरुलाई बैकिङ्ग साक्षारता सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ। केन्द्रीय आमा समितिद्धारा मासिक रुपमा तमु आमाहरुलाई प्रदान गर्दै आएको विभिन्न क्षमता विकास, चेतनामुलक तथा […]

तमु धिं यु.के.द्धारा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न, आदर्श तमु सम्मान बाट मेजर लक्ष्मी प्रसाद तमू सम्मानित

November 26, 2018 0

मांसिर १० सोमबार पूनम तमुस्यो पोखराको तमु धी नेपालमा तमु धी यूकेद्वारा भेंटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।तमु भाषा कला र संकृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यका साथ सन् २००० सालमा स्थापना भएकों […]

गोरखाको लाप्राकमा तमु क्होँईवो शिलान्यास

November 22, 2018 0

तमुहरुको संस्कृती जगेर्ना गर्ने उद्देश्यले धार्चे गाउँपालिका–४ लाप्राकको खारकाङ पाखामा तमु ‘क्होइवो’ भवन वन्ने भएको छ । उत्त भवनको सोमबार प्रदेश–४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिलन्यास गरे । पछिल्लो समयमा गुरुङहरुको […]

गायक गणेश गुरुङ ‘सगरमाथा संगीत रत्न सम्मान’द्वारा सम्मानीत

November 21, 2018 0

काठमाडौं । पछिल्लो समय निकै व्यस्त रहेका लोकप्रिय सर्जक तथा गायक गणेश गुरुङ ‘सगरमाथा संगीत रत्न सम्मान’द्वारा सम्मानीत भएका छन् । गुरुङलाई राजधानीको जमलस्थित रहेको राष्ट्रिय साँस्कृतिक संथानमा आयोजीत ‘प्रथम सगरमाथा म्युजिक अवार्ड– २०७५’ समारोहमा ‘सगरमाथा […]

तमु समुदायको उद्गम थलो “क्होला सोंथर” गण्डकी प्रदेशको नयां पर्यटकिय गन्तब्य बन्छ : सांसद खगराज अधिकारी

November 21, 2018 0

पोखरा, ४ मंसिर । पूर्व स्वास्थ्य मन्त्री एवं कास्की निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले गुरुङ समुदायको उद्गम थलो क्होला सोंथररलाई गण्डकी प्रदेशको नयां पर्यटकिय गन्तब्य बनाउने बताएका छन् । पोखरामा […]

मिदिम नाईट २ (भुजुङ सांस्कृतिक कार्यक्रम) मंसिर २९ गते हुने

November 20, 2018 0

मंसिर ४ मंगलबार पूनम तमुस्यो क्होला सोंथर गाउपालिका वडा नं. ४ भजुङ गाउको लालीगुरास युवा क्लबले यहि मंसिर २९ गते पोखरा सभागृहमा मिदिम नाईट २ (भुजुङ सांस्कृतिक कार्यक्रम) आयोजना गर्ने भएको छ । पत्रकार सम्मलेनमा […]

पोखरामा बृहत तमु फो–ल्होसार महोत्सव मनाइने

November 20, 2018 0

पोखरा, ३ मंसिर तमु समुदायको महान् सांस्कृतिक पर्व ल्होसार यस वर्ष महोत्सवका रुपमा मनाइने भएको छ । यस वर्षको फो (मृग) ल्होसार तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अगुवाईमा पोखरामा बृहत महोत्सवको आयोजना गरि मनाउने […]

तमुधिं युकेको अध्यक्षमा नन्दजंग गुरुङ निर्विरोध निर्वाचित

November 20, 2018 0

लन्डन । बेलायतमा बसोबासरत गुरुङहरुको साझा संस्था तमुधिं युकेको दसौं कार्यकालको लागि नन्दजंग गुरुङ निर्विरोध छानिएका छन् । २९ सदस्यीय कार्यसमितिको सन् २०१९—०२० को कार्यकालका लागि चुनिएका नन्दजंग तमुधिंको दसौं अध्यक्ष हुन् ।तमूहरुका आफ्नो संस्कृति, […]

“क्होइवो धीं लल तोमु”बोलको म्युजिक भिडियो सार्बजनिक[भिडियो सहित]

November 17, 2018 0

पोखरा। मंसीर १ चिप्लेढुङ्गास्थित दि भिलेज रेष्टुरेण्टमा आज तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितीको आयोजनामा क्होइवो धीं बोलको गीत सार्बजनिक भएको छ । तमु जातिको मौलिक संस्कार संस्कृति, धर्म, भाषा, भेषभूषा संरक्षण, सम्बद्र्धन तथा […]

1 2 3