Latest News

चारभञ्ज्याङ तमु समाजमा स्वागत सम्मान, मिस गण्डकी लक्ष्मी गुरुङलाई नायिकाको अवसर

October 15, 2018 0

पोखरा, २८ असोज पोखरा ९ नयाँबजार, सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराले स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेको छ। समाजघरमा आइतवार आयोजित कार्यक्रममा पाँचौं संस्करणको मिस गण्डकी २०१८ को उपाधि विजेता समाजकी लक्ष्मी गुरुङलाई बधाईका साथ सम्मान […]

दिवस गुरुङले शुरु गरे नेपाल साइकल यात्रा

October 15, 2018 0

पोखरा, २८ असोज पोखरा १५ स्थि तबन विज्ञान अध्ययन संस्थानको चौथो वर्षमा अध्ययनरत दिवस गुरुङले “नेपाल साइकल यात्रा” शुरु गर्नुभएको छ। “देश घुमौ, देश बुझौ” नाराका साथ दिगो विकासका लागि ४० दिने साइकल अभियान “नेपाल […]

हिमालीको साँस्कृतिक दशै÷तिहार कार्यक्रम भव्यता साथ सम्पन्न

October 14, 2018 0

पोखरा, २७ असोज लोक सँस्कृतिक बचाऔं नाराका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवारले शनिवार पोखरामा साँस्कृतिक दशै÷तिहार २०७५ भव्यताका साथ सम्पन्न गरेको छ।  पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले दशैको फूलपाती […]

पक्षघात पीडित महेन्द्र गुरुङ करिब ७ लाख सहयोग हस्तान्तरण

October 14, 2018 0

पोखरा, २७ असोज विगत १६ वर्षदेखि पक्षघातबाट पीडित कास्की लान्द्रुकका ३७ वर्षिय महेन्द्र गुरुङलाई शनिवार करिब ७ लाख रुपैया सहयोग हस्तान्तरण गरिएको छ। पाल्जै चेलिवेटी परिवार तथा लामा अमृत फाउण्डेशनद्धारा पोखरामा पत्रकार सम्मेलन गरी पीडित […]

पाहार ट्रष्ट नेपालको छैटौं वार्षिक साधारणसभा सम्पन्न

October 14, 2018 0

पोखरा, २६ असोज विगत २५ वर्षदेखि नेपालको दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याउदै आएको पाहार ट्रष्ट नेपालले बुधवार पोखरामा आफ्नो छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाको दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै […]

चर्चित फेशन डिजाईनर तृष्णा गुरुङ्ग बर्षकै सर्वोत्कृष्ट फेशन डिजाईनरको अवार्ड चुम्न सफल

September 28, 2018 0

युएईको दुबईमा सम्पन्न मोडल सङ्गस अवार्ड मा चर्चित फेशन डिजाईनर तृष्णा गुरुङ्गले बर्षकै सर्वोत्कृष्ट फेशन डिजाईनरको अवार्ड चुम्न सफल भएकी छिन । ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको उक्त अवार्डमा […]

सक्नेरी बुद्द आमा तमु समाज द्वारा ३ दिने सरसफाई कार्यक्रम सम्पन्न

September 26, 2018 0

रिता गुरुङ “तमुमै ताँ डट्कम ” आफ्नो घर आँगन तथा टोल आफै सफा गरौ , वातावरण संरक्षण गरौ र प्लाष्टिक झोला मुक्त सफा सुन्दर टोल बनाऔं भन्ने नाराका साथ पोखरा महानगरपालिका वडा नं.२६ मा रहेको […]

स्टार्स स्टुडियोको दोश्रो वार्षिकोत्सव सम्पन्न

September 25, 2018 0

हुम तमु पोखरा,७ असोज स्टार्स स्टुडियो प्रालि.ले आफ्नो दोश्रो वार्षिकोत्सव विविध प्रतियोगिता गरी मनाएको छ। तीस वर्ष माथिका सामुहिक नृत्य प्रतियोगिता, चित्रकलामा नृत्य शीर्षकमा चित्रकला प्रतियोगिता र कविता प्रतियोगिता गरी स्टार्स उत्सव २०७५ भव्यताका साथ […]

तमुधिं यूकेको गरिब तथा जेहन्दार विधार्थी पढाउन च्यारिटी डिनर

September 25, 2018 0

लण्डन। तमुधिं यूकेले गरिब तथा जेहन्दार तमु विधार्थी सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रम गरेको छ। प्रत्येक बर्ष झैं यो बर्ष पनि गत २२ सेप्टेम्बर शनिबार साँझ तमुधिं भवन, मिचेटमा तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सहयोगार्थ च्यारिटी […]

पर्वत मञ्च हङकङको अध्यक्षमा दुर्गा गुरुङ ‘मिलन’

September 25, 2018 0

हङकङ, ८ असोज हङकङमा बसोबास गर्ने पर्वतेलीहरूको संस्था पर्वत मञ्च हङकङको अध्यक्षमा दुर्गा गुरुङ ‘मिलन’ चयन हुनुभएको छ । बाजुङ समाज, हङकङका अध्यक्ष रहनुभएका गुरुङ मञ्चको अध्यक्षमा चुनिनुभएको हो । नवनिर्वाचित अध्यक्ष गुरुङ सामाजिक कार्यमा […]

1 2 3 53