Latest News

भुजुङ गाउँको पर्यटन प्रबर्द्धनका लागि फुटबल प्रतियोगिता गरिदै

January 31, 2018 0

लमजुङ, १६ माघ । लमजुङको पर्यटकिय गाउँ भुजुङमा १४ औँ खुल्ला लालीगुराँस कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘ग्रामिण पर्यटन गाउँ भुजुङ जाऔँ, १४ औँ लालीगुराँस कप–२०७४ मा रमाऔँ’ भन्ने नाराका साथ महाशिब रात्रि […]

काउन्सिलर पदका उम्मेदवार गुरुङले थाले चुनावी अभियान

January 31, 2018 0

लन्डन । भूतपूर्व गोर्खा समुदायका एकजना समाजसेवी तथा व्यवसायी लक्ष्य गुरुङले कन्जर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवारका रुपमा आफ्नो चुनावी अभियान शुरु गरेका छन् । ब्रिटेनमा आउँदो मे महिनाको ३ तारिखमा हुन गैरहेको स्थानीय निकायको […]

कालिका माविको नर्सरी कक्षाका लागि १९ हजार सहयोग

January 31, 2018 0

हुम तमु पोखरा, १६ माघ पोखरा ११ काहुस्थित कालिका माविको प्रि—नर्सरी र नर्सरीमा बालबालिकालाई टिभी खरिदका लागि १९ हजार सहयोग प्रदान गरिएको छ । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिद्धारा काहुडाडामा आयोजित स्वागत कार्यक्रममा […]

सहारा यु.के. क्लब र हङकङको टोलीद्धारा धर्मकाया बुद्ध मण्डला निर्माण स्थलको अवलोकन

January 30, 2018 0

रोशनी गुरुङ पोखरा १६ माघ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहु डाँडामा निर्माण हुन लागेको धर्मकाया बुद्धमण्डलाको आज सहारा क्लब यु.के.र हङकङको टोलीले स्थलगत अवलोकन गरेको छ । मण्डला निर्माण समितिद्धारा काँहु डाँडामा […]

मिलिजुली तमू समाजको २०औं वार्षिकोत्सव सम्पन्न

January 30, 2018 0

काठमाडौं । तमू आदिकवि हर्कबहादुर गुरुङको ८१औं जन्मजयन्ती मनाइएको छ । मिलिजुली तमू समाजको २०औं वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा आदिकवि हर्कको समेत सम्झना गरिएको हो ।   समाजका पूर्वअध्यक्ष चित्रबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको […]

ताप्लेजुङबाट पच्यु खेकी सिक्न पोखरामा

January 29, 2018 0

देवीजंग तमु पोखरा, माघ १४ गते गुरुङहरुको मौलिक एवम् पौराणिक पच्यु खेकी अध्ययनको लागि पुर्वी ताप्लेजुङबाट चार युवाहरु पोखरा आएका छन् । कास्कीको उत्तरीपुर्वी ल्हेगे परिवारले विगत केहि वर्षदेखि गुरुङहरुको मौलिक प्ये ताँ ल्हु ताँ […]

भोलिदेखि मुग्रीमा प्रथम विनकुमारी स्मृति मेला हुदै

January 29, 2018 0

हुम तमु पोखरा, १५ माघ कास्कीको मादी गाउपालिका वडा नं.९ मुग्री गाँउमा प्रथम विनकुमारी स्मृति मेला २०७४ माघ १६ गतेदेखि २० गतेसम्म हुदैछ । २०७२ सालदेखि समाजसेवी स्वर्गीय विनकुमारी गुरुङको स्मृतिमा आयोजित विनकुमारी गुरुङ स्मृति […]

जाडो छल्न बेंसी, गाउँ रित्तै

January 28, 2018 0

काठमाडौँ — घनपोखरा (लमजुङ)– भारतीय सेनाका भूपू जम्दार जीतबहादुर गुरुङका परिवार बेंसी झरिसके। उनी एक्लै गाउँ बस्दै आएका छन्। घनपोखराको गाउँसम्मै हिउँ पर्ने, पानी जम्ने, बाहिर निस्कनसमेत मुस्किल परेपछि परिवार सबै बेंसी झरेको उनले बताए। […]

लमजुङको गिलुङमा कोईच्होदेवी रनिङ कप फुटबल प्रतियोगिता सम्पन्न

January 25, 2018 0

रोशनी गुरुङ÷शिव गुरुङ, गिलुङ, १० माघ । लमजुङको क्होला सोंथर गाउँपालिका वडा नं. ९ गिलुङमा बुद्धोदय मा.वि.को ४३औं वार्षिक उत्सव तथा कोईच्होदेवी रनिङ कप पूmटबल प्रतियोगिता सम्पन्न भएको छ । मिलन युवा क्लब गिलुङको आयोजनामा […]

सहारा विहिनको लागि सहारा परिवार हैबुङ महादेवस्थान माविमा निर्मित ५कोठे भवन उद्घाटन

January 23, 2018 0

हुम तमु पोखरा, ८ माघ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ३, हैबुङस्थित हैबुङ महादेवस्थान मावि भवन २०७२ साल बैशाख १२ गतेको विनासकारी महाभुकम्पले बिनासै बनायो । करिब तीनवर्षसम्म अस्थायी टहरामा दुइ सिफ्ट गरी जेनतेन […]

1 2 3 4 45