Latest News

अमेरिकाको स्थानीय चुनाव लड्दैछन् नेपाली युवा

October 29, 2017 0

काठमाडौं-    अमेरिकाको न्यु ह्यामसर राज्यको स्थानीय चुनावमा नेपाली मूलका युवा माधव गुरुङले उम्मेदवारी दिएका छन्। उनी म्यानेस्टर सहरको वडा नम्बर १२ का लागि सेलेक्टम्यान पदमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यो पद नेपालको गाउँ/नगरपालिकाको वडा […]

सान पह्च्यु तमु तमु प्ये ल्हु संघ कतारको अध्यक्षमा सर्बसम्मत निर्वाचित

October 27, 2017 0

दोहा कतार/ १३ अक्टोबर २०१७ शुक्रबारको दिन का.बा.अध्यक्ष सान पह्च्यु तमुको अध्यक्षतामा मासिक बैठक बसि विभिन्न प्रस्ताबहरु माथी छलफल गरि निर्यणहरु पारित गरियो । २२ सेप्टेम्बर २०१७ को दिन गैर आबासिय नेपाली राष्ट्रिय समन्वय परिषद […]

तमु बोन्पो लम प्रथम ऐतिहासिक भेला कार्तिक २४ गतेबाट पोखरामा हुने

October 27, 2017 0

हुम तमु पोखरा, ९ कार्तिक तमु बोन्पो लम प्रथम ऐतिहासिक भेला कार्तिक २४ गतेदेखि २६ गते पोखरामा हुने भएको छ । “प्रथम तमु बोन्पो भेलाको आव्हान, संस्कार सँस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि हाम्रो अभियान” नाराका […]

तमु धिं नेपालद्धारा बधाई, स्वागत र सम्मान

October 26, 2017 0

हुम तमु पोखरा, ८ कात्तिक तमु धिं नेपालले बुधवार पोखरामा एक कार्यक्रम आयोजना गरी बेल्जियम र कतारबाट नेपाल आउनु भएका विशिष्ट महानुभावहरुलाई स्वागत सम्मान गरेको छ । नवनिर्वाचित एनआरएन आइसिसि सचिव जानकी गुरुङलाई बधाईका साथ […]

एनआरएन सचिव गुरुङद्वारा स्कुललाई कम्प्युटर

October 26, 2017 0

चितवन । जिल्लालाई सुगम मानिए पनि धेरै क्षेत्रमा विकास निर्माण गर्न बाँकी रहेको गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदकी सचिव जानकी गुरुङले बताइन् । भरतपुर महानगरपालिकामा रहेको विद्यालयमा कम्प्युटर शिक्षाको सुविधा समेत नपुग्नु दुखद भएको […]

तमु साँस्कृतिक प्रतिष्ठानद्धारा स्वागत र अन्तरक्रिया, तमु धिं युकेद्धारा थप १४ विद्यार्थीका लागि अक्षयकोष

October 20, 2017 0

हुम तमु पोखरा, २ कात्तिक तमु साँस्कृतिक प्रतिष्ठान नेपालले विहीवार पोखरामा एक कार्यक्रम आयोजना गरी युके, जापान, कतार, युएई लगायतको देशबाट पोखरा आउनु भएका समाजिक अगुवाहरुलाई स्वागत र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उच्च […]

आधार सिभिरमा ” ए ङोल्स्यो, ए ङोल्स्यो, ………।

October 16, 2017 0

माछापुच्छ्रे आश्विन २९, २०७४-‘ए ङोल्स्यो, ए ङोल्स्यो, त्होमरे पोँमिदो, न्हे न्हेसी आयादो, न्हे न्हेसी आयादो…, ङोल्स्यो…., सैं न्होँरी थेँरिमो ।’ लहरै उभिएका सेताम्मे हिमालकै सामुन्ने रंगीचंगी पहिरनमा दुई जोडी युवकयुवती फुत्त निस्किए । गुरुङ भाषाको […]

हुम्दी पहिरो पीडितलाई तमु समाज युके आमा समुहको एक लाख राहत

October 16, 2017 0

हुम तमु पोखरा, २७ असोज कास्की जिल्ला माछापुच्छ्रे गाँउ पालिका वडा नं. ५ रिभान, हुम्दी, डाँडा गाँउ पाथ्रेमा २०७४ साल साउन २४ गएको पहिरोबाट पीडितहरुलाई तमु समाज युके आमा समुहले एक लाख रुपैया राहत सहयोग प्रदान […]

एनआरएनए अध्यक्ष पदमा उम्मेदवारी दिने जमुना गुरुङको घोषणा

October 13, 2017 0

आश्विन २६, २०७४- गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुरुङले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेकी हुन् । उनी वर्तमान अध्यक्ष शेष घलेकी […]

‘हङकङले जन्मायो, हङकङले बनायो’

October 13, 2017 0

म हङकङमा जन्मिएँ तर मेरो पुख्र्यौली घर लमजुङ कल्याङ हो। बुवा बेलायती सेनाको तर्फबाट हङकङमा तैनाथ हुुनुहुन्थ्यो। सैन्य पेशासँग पुख्र्यौली सम्बन्ध रहेको मेरो बाजे भारतीय गोर्खा पल्टनमा जमदार हुनुहुन्थ्यो। बुवा बेलायती गोर्खा सैनिकमा मेजर पदसम्म […]

1 2 3 4 5 38