Latest News

Muna Gurung

Muna Gurung

मुना गुरुङ गुरुङ फिल्म क्षेत्रमा पारीचित कलाकारको नाम हो । ल्वाङ घलेल गा वी स ७ कुइबाङ स्थाइ ठेगाना भएको मुना गुरुङ हाल पोखरा ४ गैरह्पाटन बस्दै अाइरहनुभएको छ । आज भन्दा ८ बर्षा अगाडि डाफे बाजे क्या मिन बहादुर गुरुङ सँग भेट भएपछी उहाकै प्रेरणा र सहयोगले कलाकारीता क्षेत्रमा प्रबेस गरेको बताउनु हुन्छ । त्यसपछी न्रित्य कलाकारको रुपमा डाँफे कलामन्दिरमा सकृया रहनु भयो । पहिलो पटका गुरुङ चलचित्र “नकै फु” बाट चलचित्र क्षेत्रमा प्रबेश गरेको मुनाले ” माया गर्नेलाई माया नमार” र “धोका” चलचित्रमा आफ्नो कलाकारिता पस्कि सकेकोछ । त्यसै गरी वहाँले थुप्रै म्युजिक भिडियोहरुमा पनि आभिनय गर्नु भएको छ । जसमध्य “कुइबाङ नासा” र “झिलिबराङ” गाउको परिचयत्मक म्युजिक भिडियोहरुले बिशेष चर्चा बटुल्न सफल रहयो । आफ्नै गुरुङ कला सस्कृतिमा कलाकारीताको माध्यमाबाट योगदान दिन पाएकोमा खुशी हुँदै,रमाउदै वहाँ यो क्षेत्रमा बिगत ६,७ बर्ष देखी निरन्तर लागिरहनुभएको छ र भबिश्यमा पनि यो क्षेत्रलाई नै निरन्तरता दिने वहाँको भनाई रहेको छ ।

फोटोग्राफर : रन्जित गुरुङ

मेकेअप : जानवी गुरुङ (लक्ष्मी) (Beauty Plus Hair & Beauty Saloon)

भेषभुषा : स्टार्स स्टुडियो, पोखरा

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*