Latest News

“गरीबमा लगानी गर्नुपर्छ”

September 22, 2017 0

हामीले धनीहरूका लागि थुप्रै लगानी गर्‍यौं । अब गाउँगाउँ पुगेर गरीबमा लगानी गर्ने बेला आएको छ । साना कर्जामार्फत जनताको उद्यमशीलता विकास गर्नुपर्छ । नेपाल राष्ट्र ब्यांकले ल्याएको पूँजी वृद्धि नीतिपछि ब्यांकिङ क्षेत्रको अवस्था कस्तो […]

मानिसहरूको खुसीमा खुसी हुन्छु

July 27, 2017 0

लोकलयमा आधारित रक गीत गाएर हरेक उमेरका श्रोताको मन जित्न सफल सांगीतिक समूह हो– नेपथ्य । यसै वर्ष स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको यो सांगीतिक समूहले नेपालका प्राय: सबै जिल्ला पुगेर आफ्नो सांगीतिक प्रस्तुति […]

‘दोष लगाउन सजिलो तर काम गर्न गाह्रो’

July 23, 2017 0

वेदबहादुर गुरुङ ‘श्याम’ कास्कीको मादी गाउँपालिकाका अध्यक्ष हुन्। गुरुङ भाषाको चलचित्रका हिरो अहिले गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन्। ७ वटा गुरुङ भाषाको फिल्ममा अभिनय गरेका श्यामको काँधमा अहिले गाउँपालिका सञ्चालन गर्ने जिम्मेवारी आइपुगेको छ। २०५२ […]

‘म त नचाहँदा–नचाहँदै फेमस भएँ’

July 23, 2017 0

नेपाली खेलकुद क्षेत्रमा परिचित नाम हो– सिपोरा गुरुङ । उनी राष्ट्रियस्तरकी भलिबल खेलाडी हुन् । नेपालका तर्फबाट सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिएर पदक जित्ने खेलाडीमा पर्छिन् उनी । श्रीलंकामा सम्पन्न दसौं साग खेलकुदमा […]

बेलायत सेनाका सबै भन्दा सफल व्यक्ति हितमान गुरुङ ,( दीपक गुरुङ संग गरिएको बिशेष कुराकानी)

July 21, 2017 0

       बेलायत  सेनामा लगभग ३८ वर्ष सेवा गरि अवकाश जीवन बिताउने समयमा पनि  अझै आफ्नो काम गर्ने चाहनालाई पुरा गर्नको लागि भरतपुर स्थित ब्रिटिश वेल्फिएर मा कार्यकारी प्रमुखका रुपमा काम गरि रहेका र […]

नेपाली साहित्य विश्वस्तरको उचाइमा पुगिसक्यो

July 6, 2017 0

नेपाली साहित्यको क्षेत्रमा सुमलकुमार गुरुङको नाम नौलो होइन । पर्वत जिल्लाको चित्रेमा जन्मिएका गुरुङले भारतको आसामबाट  मैट्रिक पास गरे भने सिलाँङको नर्थ ईस्टर्न हिल युनिभर्सिटीबाट स्नातक गरे । स्नातक तहसम्मको अध्ययन गरेका गुरुङले बाबुबराजुदेखि चल्दै […]

राष्ट्रिय मान्यताले उपलब्धि बढ्ने आशा छ : मञ्जु गुरुङ

June 11, 2017 0

काठमाडौं- मञ्जु गुरुङ नेपाली भलिबलमा पछिल्लो दुई दशककै सबभन्दा ठूलो स्टार नाम हो। लामो समयदेखि भलिबल सुस्ताइरहँदा व्यक्तिगत प्रयासमा भएका केही प्रतियोगिताले नेपालमा यो खेललाई जीवित राखेका थिए। अनि मञ्जु, सिपोरा र परीक्षा गुरुङलगायतका सुन्दरीको उपस्थितिले […]

एउटी ब्युटिसियनको कथा

June 11, 2017 0

ब्युटिसियन मीना गुरुङले ३१ वर्षअघि पोखरामा ब्युटिपार्लर खोलिन् । पोखराको रानीपौवास्थित आफ्नै घरमा उनले ‘हङकङ हर्बल ब्युटिपार्लर’ सञ्चालनमा ल्याएकी थिइन् । आफूले ब्युटिपार्लर खोल्दा अहिलेजस्तो जमाना नभएको उनी बताउँछिन् । ‘मैले ब्युटिपार्लर खोल्दा धेरैले मलाई […]

एनआरएनए युकेलाई सक्षम बनाउने प्रतिबद्धता पूरा गरें

June 11, 2017 0

मुछेत्र गुरुङ, अध्यक्ष एनआरएनए युके  गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको २०१५ सालको सेप्टेम्बर महिनामा सम्पन्न छैटौं अधिवेशनबाट मुछेत्र गुरुङको अध्यक्षतामा बनेको कार्यसमितिको दुई वर्षे कार्यकाल सकिन लागेको छ । लगभग २० महिना एनआरएनए युकेको अध्यक्षको […]

दुध बेचेर महिनामा २२ लाख रुपैया कमाउँछन् ः इमानबहादुर गुरुङ

April 25, 2017 0

रोशनी गुरुङ÷पोखरा पेशाले बैकिङ क्षेत्रका इमान बहादुर गुरुङ व्यवसायिक भैसी पालक कृषक हुन । उनी विगत २५ वर्षदेखि नबिल बैंकमा अप्रेशन इञ्चार्जको रुपमा कार्यरत छन् । पुख्यौली पेशाको रुपमा उनी भैंसी पालेको लामो समय भयो […]

1 2